३८ तर नुनका छोरा यहोसु, जो तिम्रा सेवक हुन्,+ तिनीचाहिँ त्यस देशमा जानेछन्।+ त्यसैले तिनलाई बलियो बनाऊ*+ किनभने तिनकै नेतृत्वमा इस्राएलीहरूले त्यो देश अधिकार गर्नेछन्।”)
२८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्याउनेछन्+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्।’