लेवी २२:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ तिमीहरूले मेरो पवित्र नामलाई अपवित्र नपार्नू+ बरु इस्राएलीहरूमाझ मलाई पवित्र मान्नू।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+ यसैया ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ सेनाहरूका यहोवालाई नै तिमीहरूले पवित्र मान्नू;+उहाँकै डर मान्नू।उहाँबाहेक अरू कसैसामु डरले नकाँप्नू।”+
३२ तिमीहरूले मेरो पवित्र नामलाई अपवित्र नपार्नू+ बरु इस्राएलीहरूमाझ मलाई पवित्र मान्नू।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+
१३ सेनाहरूका यहोवालाई नै तिमीहरूले पवित्र मान्नू;+उहाँकै डर मान्नू।उहाँबाहेक अरू कसैसामु डरले नकाँप्नू।”+