१४ हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ; त्यसैले त्यसको जीवन भनेको त्यसको रगत हो। यसैकारण मैले इस्राएलीहरूलाई यस्तो आज्ञा दिएँ: “तिमीहरूले रगत नखानू किनकि हरेक जीवजीवातको रगत नै त्यसको जीवन हो। कसैले रगत खाएमा उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।”+