प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ बेबिलोनका राजा नबुकद्‌नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्‌।+ पूरै प्रान्तबाट यी मानिसहरू+ २ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, सिरायाह, रेलायाह, मोर्दकै, बिल्सान, मिस्पार, बिग्वै, रहुम र बानाहसँग आएका थिए।

      फर्केर आएका इस्राएली पुरुषहरूको सङ्‌ख्या यसप्रकार थियो:+

  • एज्रा ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साँचो परमेश्‍वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै+ अग्निभेटी* चढाउन सकियोस्‌ भनेर यहोजादाकका छोरा यसुआ+ र तिनका सङ्‌गी पुजारीहरू अनि सालतिएलका छोरा+ यरुबाबेल+ र तिनका दाजुभाइले इस्राएलका परमेश्‍वरको निम्ति वेदी बनाए।

  • जकरिया ६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीले सुन र चाँदी लिनू अनि त्यसबाट एउटा मुकुट* बनाउनू र यहोजादाकका छोरा प्रधानपुजारी यहोसुको+ शिरमा त्यो पहिराइदिनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने