नहेम्याह ७:७३ पवित्र बाइबल नयाँ संसार अनुवाद ७३ पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू,+ मन्दिरका सेवकहरू र इस्राएलका बाँकी मानिसहरू आ-आफ्नो सहरमा बसोबास गर्न थाले।+ यसरी सातौँ महिनासम्ममा+ सबै इस्राएली आ-आफ्नो सहरमा बसोबास गरिसकेका थिए।+
७३ पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू,+ मन्दिरका सेवकहरू र इस्राएलका बाँकी मानिसहरू आ-आफ्नो सहरमा बसोबास गर्न थाले।+ यसरी सातौँ महिनासम्ममा+ सबै इस्राएली आ-आफ्नो सहरमा बसोबास गरिसकेका थिए।+