१३ तर त्यहाँका भविष्यवक्ताहरूको पाप र पुजारीहरूको अपराधले गर्दा त्यसो भएको हो,+
तिनीहरूले धर्मीहरूको रगत बगाए।+
נ [नुन]
१४ तिनीहरू अन्धाजस्तै गल्ली-गल्लीमा भौँतारिरहेका छन्।+
तिनीहरू रगतले बिटुलो भएका छन्+
त्यसकारण कसैले पनि तिनीहरूको लुगा छुँदैन।