प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २१:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहोवाको वचन यर्मियाकहाँ आयो, जब राजा सिदकियाहले+ तिनीकहाँ मल्कियाहका छोरा पासुहर+ र मासेयाहका छोरा पुजारी सपन्याहलाई+ यस्तो बिन्ती गर्न पठाए: २ “बिन्ती! हाम्रो तर्फबाट यहोवा परमेश्‍वरसित कुरा गरिदिनुहोस्‌। बेबिलोनका राजा नबुकद्‌नेजर* हामीसित युद्ध लड्‌न आउँदै छन्‌।+ यहोवा परमेश्‍वरले उहिले-उहिले जस्तै अहिले पनि हाम्रो लागि कुनै आश्‍चर्यजनक काम गरिदिनुहोला कि? अनि राजा नबुकद्‌नेजर फर्केर जालान्‌ कि?”+

  • यर्मिया ३८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ यर्मियाले सबै मानिससामु भनेका कुरा मत्तानका छोरा सेपत्याह, पासुहरका+ छोरा गदल्याह, सेलेम्याहका छोरा युकाल+ र मल्कियाहका छोरा पासुहरले सुने। यर्मियाले यसो भनेका थिए:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने