प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीले यरुसलेममा भएका सबै मानिसलाई, मासेयाहका छोरा पुजारी सपन्याहलाई+ र अरू सबै पुजारीलाई आफ्नो नाममा यस्तो चिठी पठायौ,

  • यर्मिया ३७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि राजा सिदकियाहले सेलेम्याहका छोरा यहुकललाई+ र पुजारी मासेयाहका छोरा सपन्याहलाई+ भविष्यवक्‍ता यर्मियाकहाँ पठाए र यसो भन्‍न लगाए: “बिन्ती, हाम्रो लागि यहोवा हाम्रा परमेश्‍वरसित प्रार्थना गरिदिनुहोस्‌।”

  • यर्मिया ५२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रा दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई पनि लगे।+

  • यर्मिया ५२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने