प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रो दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई+ पनि लगे।

  • २ राजा २५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

  • यर्मिया २१:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहोवाको वचन यर्मियाकहाँ आयो, जब राजा सिदकियाहले+ तिनीकहाँ मल्कियाहका छोरा पासुहर+ र मासेयाहका छोरा पुजारी सपन्याहलाई+ यस्तो बिन्ती गर्न पठाए: २ “बिन्ती! हाम्रो तर्फबाट यहोवा परमेश्‍वरसित कुरा गरिदिनुहोस्‌। बेबिलोनका राजा नबुकद्‌नेजर* हामीसित युद्ध लड्‌न आउँदै छन्‌।+ यहोवा परमेश्‍वरले उहिले-उहिले जस्तै अहिले पनि हाम्रो लागि कुनै आश्‍चर्यजनक काम गरिदिनुहोला कि? अनि राजा नबुकद्‌नेजर फर्केर जालान्‌ कि?”+

  • यर्मिया ३७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि राजा सिदकियाहले सेलेम्याहका छोरा यहुकललाई+ र पुजारी मासेयाहका छोरा सपन्याहलाई+ भविष्यवक्‍ता यर्मियाकहाँ पठाए र यसो भन्‍न लगाए: “बिन्ती, हाम्रो लागि यहोवा हाम्रा परमेश्‍वरसित प्रार्थना गरिदिनुहोस्‌।”

  • यर्मिया ५२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रा दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई पनि लगे।+

  • यर्मिया ५२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने