प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मानिसहरू मलाई सिङ्‌गै निल्न मुख बाएर बसेका छन्‌।+

      मेरो खिसी गर्दै मेरा दुवै गालामा तिनीहरूले थप्पड हानेका छन्‌।

      तिनीहरू हुल बाँधेर ममाथि आइलाग्छन्‌।+

  • अय्युब १७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ खिसी गर्ने मानिसहरूले मलाई चारैतिरबाट घेरेका छन्‌+

      अनि उनीहरूले मेरो विद्रोह गर्दा मैले टुलुटुलु हेरेर बस्नुपरेको छ।

  • अय्युब ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “तर अब त उमेरमा मभन्दा निकै कान्छाहरूले समेत मेरो खिल्ली उडाउँछन्‌।+

      तिनीहरूका बुबालाई त म आफ्नो बगाल रुँग्ने कुकुरहरूसित समेत राख्न अयोग्य ठान्थेँ।

  • भजन २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्‌;+

      तिनीहरू मेरो खिल्ली उडाउँछन्‌ अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्‌:

  • हिब्रू ११:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्‌लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने