प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उहाँले नै पृथ्वीमा पानी बर्साउनुहुन्छ

      र जमिनलाई भिजाउनुहुन्छ।

  • अय्युब २६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ पानीको भारले बादल नफाटोस्‌+ भनेर

      उहाँले पानीलाई बादलमा बेरेर राख्नुभएको छ।

  • अय्युब ३७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० परमेश्‍वरको सासले पानी बरफ बन्छ+

      र ठूलठूला खोलानालासमेत जम्छन्‌।+

  • भजन १३५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ पृथ्वीको पल्लो छेउदेखि उहाँ कुहिरो उठाउनुहुन्छ;

      उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ;*

      आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

  • हितोपदेश ३०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+

      बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ?

      समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+

      पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+

      तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?

  • यसैया ४०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ कसले समुद्रको पानीलाई आफ्नो अँजुलीमा नापेको छ?+

      अनि कसले आकाशलाई आफ्नो बित्ताले* नापेको छ?

      कसले पृथ्वीको धुलोलाई नाप्ने भाँडोमा जम्मा गरेको छ?+

      अथवा कसले पहाडहरूलाई तराजुमा तौलेको छ?

      अनि कसले डाँडाहरूलाई जोखेको छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने