२ राजाको आदेश पालन गर+ किनकि तिमीले परमेश्वरसामु शपथ खाएका छौ।+ ३ राजाको सामुन्नेबाट हतार-हतार निस्कन नखोज।+ गलत कुराको पक्ष नलेऊ।+ राजाले आफूलाई जे ठीक लाग्छ, त्यही गर्न सक्छन्। ४ किनकि राजाको बोलीमा अख्तियार हुन्छ।+ ‘यो के गर्नुभएको’ भनेर कसले तिनलाई सोध्न सक्छ?