भजन ११९:८२ पवित्र बाइबल नयाँ संसार अनुवाद ८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्;+म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+ भजन ११९:१२३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छअनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+ यसैया ३८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ गौँथली र चाँचरले* जस्तै म चिरबिर गरिरहन्छु।+म ढुकुरले जस्तै कुर्लिरहन्छु।+मास्तिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके।+‘हे यहोवा, म साह्रै पीडामा छु,मेरो सहारा बन्नुहोस्!’+
८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्;+म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+
१२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छअनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+
१४ गौँथली र चाँचरले* जस्तै म चिरबिर गरिरहन्छु।+म ढुकुरले जस्तै कुर्लिरहन्छु।+मास्तिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके।+‘हे यहोवा, म साह्रै पीडामा छु,मेरो सहारा बन्नुहोस्!’+