प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्‌, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्‍यावृत्ति* गर्न थाल्नेछन्‌।+ तिनीहरूले मलाई त्याग्नेछन्‌+ र मैले तिनीहरूसँग गरेको करार तोड्‌नेछन्‌।+

  • व्यवस्था ३२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ।

      बोसो लागेर तिम्रो जीउ थलथले भयो।+

      त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्‍वरलाई त्याग्यौ+

      अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।

  • न्यायकर्ता २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+

  • २ समुएल २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बिन्यामिनको कुलमा सेबा नाम गरेको एउटा झगडालु मानिस थियो।+ ऊ बिक्रिको छोरा थियो। उसले सिङ फुकेर यसो भन्यो:+ “दाउदसित हाम्रो कुनै सरोकार छैन; यिसैको छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखोस्‌।+ हे इस्राएली हो, तिमीहरू सबै आ-आफ्नो देवताकहाँ* फर्केर जाओ।”+

  • नहेम्याह ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईँको विद्रोह गर्न थाले।+ तिनीहरूले तपाईँको व्यवस्थातर्फ पिठिउँ फर्काए। तिनीहरूलाई तपाईँकहाँ फर्काएर ल्याउन तिनीहरूलाई चेतावनी दिने तपाईँका भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने