११ तर यहोवा परमेश्वर वीर योद्धाझैँ मेरो साथमा खडा हुनुभयो।+
त्यसैले मलाई सताउनेहरूले ठेस खानेछन्, तिनीहरू टिक्नेछैनन्।+
तिनीहरूले सोचेको कुरा पूरा हुनेछैन, तिनीहरू लाजमा पर्नेछन्।
तिनीहरू सधैँका लागि अपमानित हुनेछन् र तिनीहरूको अपमान कहिल्यै बिर्सिइनेछैन।+