नहेम्याह ३:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ पर्खालको त्यसपछिको भाग उज्जैका छोरा पालालले मर्मत गरे। तिनले ‘टेको’-को अगाडि र राजमहलसँगै जोडिएको धरहराको अगाडि पर्ने भाग मर्मत गरे।+ त्यो माथिल्लो धरहरा पहरेदार-चोकमा थियो।+ त्यसपछिको भागचाहिँ परोसका+ छोरा पदायाहले मर्मत गरे। श्रेष्ठगीत ७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिम्रो कण्ठ+ हस्तिदन्तको मिनारजस्तै* छ।+ तिम्रा दुई नयन+ हेस्बोनका+ ती कुण्डहरूजस्तै छन्,जुन बाथ-रब्बिमको दैलोनजिकै छन्। तिम्रो नाक लेबनानको मिनारजस्तै छ,जसको मोहडा दमिसकतिर फर्केको छ।
२५ पर्खालको त्यसपछिको भाग उज्जैका छोरा पालालले मर्मत गरे। तिनले ‘टेको’-को अगाडि र राजमहलसँगै जोडिएको धरहराको अगाडि पर्ने भाग मर्मत गरे।+ त्यो माथिल्लो धरहरा पहरेदार-चोकमा थियो।+ त्यसपछिको भागचाहिँ परोसका+ छोरा पदायाहले मर्मत गरे।
४ तिम्रो कण्ठ+ हस्तिदन्तको मिनारजस्तै* छ।+ तिम्रा दुई नयन+ हेस्बोनका+ ती कुण्डहरूजस्तै छन्,जुन बाथ-रब्बिमको दैलोनजिकै छन्। तिम्रो नाक लेबनानको मिनारजस्तै छ,जसको मोहडा दमिसकतिर फर्केको छ।