प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ इस्माएलका छोराहरू यी नै हुन्‌, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्‌बेल, मिब्साम,+

  • भजन १२०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+

      केदारका पालहरूमा बास गरिरहेको छु।+

  • श्रेष्ठगीत १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हे यरुसलेमकी छोरीहरू हो, म काली भए पनि हिस्सी परेकी छु,

      केदारका पालहरूजस्तै,+ सुलेमानको पालको कपडाजस्तै।+

  • यसैया ४२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उजाड भूमि र त्यसका सहरहरूले

      अनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्‌।+

      चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्‌;

      पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्‌।

  • यर्मिया ४९:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ केदारबारे+ र हजोरका राज्यहरूबारे, जसलाई बेबिलोनका राजा नबुकद्‌नेजरले* हराए, तिनीहरूबारे यहोवा यसो भन्‍नुहुन्छ:

      “उठ! केदारमा जाऊ

      अनि पूर्वका* छोराहरूलाई नाश गरिदेऊ।

  • इजकिएल २७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्‌, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने