-
प्रस्थान १९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि मोसा साँचो परमेश्वरलाई भेट्न डाँडामा उक्ले। यहोवा परमेश्वरले त्यहाँबाट तिनलाई यसो भन्नुभयो:+ “तिमीले याकुबको घराना र इस्राएलीहरूलाई यसो भन,
-
-
यर्मिया ३४:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ ‘बाछोलाई दुई फ्याक पारेर अनि ती दुई फ्याकबीच हिँडेर मसामु करार बाँध्ने तर त्यस करारअनुसार नगरेर मेरो करार भङ्ग गर्ने मानिसहरूलाई+ १९ अर्थात् यहुदाका भारदारहरू, यरुसलेमका भारदारहरू, दरबारका अफिसरहरू, पुजारीहरू र देशका सबै मानिस, जो बाछोको दुई फ्याकको बीचबाट हिँडे, २० ती सबैलाई म तिनीहरूका शत्रुहरूको र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पनेछु। तिनीहरूको लास आकाशका चराचुरुङ्गी र पृथ्वीका जनावरहरूको आहार हुनेछ।+
-