प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले तिमीहरू तरबारले काटिनेछौ,+

      तिमीहरू सबै काटिनलाई घोप्टो पर्नेछौ।+

      किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ,

      मैले बोल्दा तिमीहरूले सुनेनौ।+

      मेरो नजरमा जे खराब छ, तिमीहरूले त्यही गरिरह्‍यौ

      अनि मलाई जे मन पर्दैन, तिमीहरूले त्यही रोज्यौ।”+

  • यसैया ६६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यसैले म तिनीहरूलाई मेरो तरिकाले सजाय दिनेछु+

      अनि जुन कुरादेखि तिनीहरू डराउँछन्‌, त्यही कुरा म तिनीहरूमाथि ल्याउनेछु।

      किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन,

      मैले बोल्दा कसैले मेरो कुरा सुनेन।+

      मेरो नजरमा जे खराब छ, तिनीहरूले त्यही गरिरहे

      अनि मलाई जे मन पर्दैन, तिनीहरूले त्यही गर्न रुचाए।”+

  • यर्मिया ७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर तिमीहरूले खराब काम गरी नै रह्‍यौ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+ १४ त्यसैले मेरो नाम दिइएको यस भवन, जसमा तिमीहरू भरोसा गर्छौ+ अनि यो ठाउँ, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ, यसको हालत पनि सिलोको जस्तै बनाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने