लेवी १९:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “‘तिमीहरूले कन्चटमुनिको कपाल नकाट्नू अथवा दाह्रीको कुनाकुनासम्म काटेर त्यसको आकार नबिगार्नू।*+ २८ “‘तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि जीउमा कुनै किसिमको आकृति नखोप्नू। म यहोवा हुँ। व्यवस्था १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+
२७ “‘तिमीहरूले कन्चटमुनिको कपाल नकाट्नू अथवा दाह्रीको कुनाकुनासम्म काटेर त्यसको आकार नबिगार्नू।*+ २८ “‘तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि जीउमा कुनै किसिमको आकृति नखोप्नू। म यहोवा हुँ।
१४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+