प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ यी सबै कुराको बाबजुद जब तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुनेछन्‌, म तिनीहरूलाई कहिल्यै पूर्णतया इन्कार गर्नेछैनँ+ र तिनीहरूको नामोनिसान मेटाउने हदसम्म तिनीहरूलाई त्याग्नेछैनँ। त्यसो गरेँ भने मैले तिनीहरूसित गरेको करार भङ्‌ग गरेसरह हुनेछ+ किनकि म तिनीहरूका परमेश्‍वर यहोवा हुँ।

  • यसैया २७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यो दिन ठूलो स्वरले सिङ फुकिनेछ+ अनि अस्सेरियामा+ नाश हुन लागेकाहरू र मिश्रमा+ तितरबितर भएकाहरू यरुसलेमको पवित्र डाँडामा आएर यहोवालाई दण्डवत्‌ गर्नेछन्‌।+

  • यर्मिया ४४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मिश्रमा बस्न गएका यहुदाका बाँकी मानिसहरू बच्नेछैनन्‌। तिनीहरू यहुदा फर्कन पाउनेछैनन्‌। तिनीहरूलाई यहुदाको झलझली याद आउनेछ र तिनीहरू त्यहाँ फर्कन खोज्नेछन्‌ तर पाउनेछैनन्‌। तिनीहरूमध्ये थोरै मात्र त्यहाँबाट उम्केर यहुदा फर्कन पाउनेछन्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने