प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्‍वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।

  • लेवी २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु* किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ+ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ।

  • यर्मिया १९:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ आफ्ना छोराहरूलाई अग्निभेटीको रूपमा चढाउन तिनीहरूले बाआलको निम्ति अग्ला थानहरू* बनाएका छन्‌।+ मैले तिनीहरूलाई यसो गर्नू भनेर आज्ञा दिएकै थिइनँ। त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।”’+

      ६ “‘यहोवा घोषणा गर्नुहुन्छ, “हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले यस ठाउँलाई तोफेथ वा ‘हिन्‍नोमको छोराको बेँसी’ होइन बरु हत्या बेँसी भन्‍नेछन्‌।+

  • यर्मिया ३२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यतिमात्र होइन, तिनीहरूले “हिन्‍नोमको छोराको बेँसी”-मा*+ बाआलको निम्ति अग्ला थानहरू* बनाए र त्यहाँ मोलेकको निम्ति आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए।+ त्यस्तो घिनलाग्दो काम गरेर यहुदालाई पाप गर्न लगाउने आज्ञा मैले दिएकै थिइनँ।+ त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने