-
यर्मिया १७:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “‘“तर यदि तिमीहरूले विश्रामदिनलाई पवित्र मानेनौ, त्यो दिन भारी बोक्यौ अनि यरुसलेमका ढोकाहरूबाट मालसामान ओसारपसार गऱ्यौ भने म यरुसलेमका ढोकाहरूमा आगो लगाइदिनेछु र त्यो निभ्नेछैन। अनि यरुसलेमका बलिया किल्लाहरू जलेर खरानी हुनेछन्।”’”+
-
-
यर्मिया ३७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरूलाई आक्रमण गर्ने कल्दियालीहरूको सारा फौजलाई तिमीहरूले माऱ्यौ भने पनि बाँकी रहेका घाइते सिपाहीहरू आ-आफ्नो पालबाट निस्केर आउनेछन् र यस सहरमा आगो लगाइदिनेछन्।”’”+
-