यर्मिया ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसपछि मैले भनेँ, “हे ब्रह्माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।” यर्मिया ६:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+ १४ अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्। यर्मिया ८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अनि तिनीहरू शान्ति नहुँदा पनि “शान्ति, शान्ति” भनेर+ मेरा मानिसहरूकी छोरीको* चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्। इजकिएल १३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्।’*+
१० त्यसपछि मैले भनेँ, “हे ब्रह्माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”
१३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+ १४ अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।
११ अनि तिनीहरू शान्ति नहुँदा पनि “शान्ति, शान्ति” भनेर+ मेरा मानिसहरूकी छोरीको* चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।
१० किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्।’*+