प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ टायरबारे घोषणा:+

      ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+

      किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन।

      कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।

  • यर्मिया ४७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ किनकि सारा पलिस्तियालीलाई नाश गर्ने त्यो दिन आउँदै छ;+

      त्यो दिन टायर+ र सिदोनलाई+ सहयोग गर्नेजति सबै नाश हुनेछन्‌।

      किनकि काफ्तोर* टापुबाट+ आएका

      बाँकी पलिस्तियालीहरूलाई यहोवाले नाश गर्नुहुनेछ।

  • इजकिएल २६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘ए टायर! म तँविरुद्ध उठेको छु। तँलाई नाश गर्न म जातिजातिका मानिसहरूलाई सुऱ्‍याउनेछु। समुद्रमा छाल उर्लेझैँ तिनीहरू तँमाथि आइलाग्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने