प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌ र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+

  • २ इतिहास २९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले यहोवा परमेश्‍वरको क्रोध यहुदा र यरुसलेममाथि पऱ्‍यो+ अनि उहाँले तिनीहरूको हालत यस्तो बनाइदिनुभयो कि मानिसहरू त्यो देखेर डरले थरथर काँपे, अचम्ममा परे र तिनीहरूको खिल्ली उडाए।* तपाईँहरूले आफ्नै आँखाले यी सब भएको देख्नुभएको छ।+

  • यर्मिया २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्‌नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।

  • विलाप २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिम्रो बाटो भएर जानेहरू सबैले तिम्रो खिल्ली उडाउँदै ताली पिट्‌छन्‌।+

      तिनीहरू छक्क पर्दै सिटी बजाउँछन्‌+ अनि यरुसलेमकी छोरीलाई गिज्याएर टाउको हल्लाउँदै यसो भन्छन्‌:

      “मानिसहरूले ‘अति सुन्दर अनि सारा पृथ्वीको आनन्दको मूल’ भन्‍ने गरेको सहर यही होइन र?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने