यर्मिया ५२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रा दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई पनि लगे।+ यर्मिया ५२:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+
२४ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रा दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई पनि लगे।+