-
व्यवस्था २८:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरूले सबै बाछाबाछी र पाठापाठी खाइदिनेछन् अनि तिमीहरूको उब्जनी सखाप पारिदिनेछन्। तिमीहरू सबै नाश नभएसम्म तिनीहरूले एक गेडो अन्न पनि छोड्नेछैनन्, नयाँ रक्सी र तेलको एक थोपो पनि बाँकी राख्नेछैनन्, एउटा पनि बाछाबाछी वा पाठापाठी छोड्नेछैनन्।+
-
-
यसैया ३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ हेर! साँचो परमेश्वर, सेनाहरूका यहोवाले
यरुसलेम र यहुदालाई न कुनै किसिमको सहारा दिनुहुनेछ न कुनै कुराको आपूर्ति नै गरिदिनुहुनेछ।
उहाँले तिनीहरूको अन्न-पानी खोस्नुहुनेछ।+
-