विषयसूची
यहोवाका साक्षीहरू
हामी को हौँ?
पाठ १-४
यहोवाका साक्षीहरू २४० मुलुकमा छन्। तिनीहरूको जाति र संस्कृति भिन्नाभिन्नै छ। तैपनि तिनीहरूमाझ एकता छ। तिनीहरूलाई एकतामा बाँध्ने कुरा के हो? यहोवाका साक्षीहरू कस्ता मानिस हुन्?
हाम्रो गतिविधि
पाठ ५-१४
हाम्रो प्रचारकार्यबारे थुप्रै मानिसलाई थाह छ। बाइबलको विषयमा अध्ययन गर्न अनि परमेश्वरको उपासना गर्न हामी राज्यभवनमा भेला हुन्छौँ। हाम्रा सभाहरूमा के-के हुन्छ र को-को उपस्थित हुन सक्छन्?
हाम्रो सङ्गठन
पाठ १५-२८
यो मुनाफारहित अन्तरराष्ट्रिय धार्मिक सङ्गठन हो। यो सङ्गठन राजीखुसीले परमेश्वरको सेवा गर्ने मानिसहरू मिलेर बनेको छ। यसको संरचना कस्तो छ, यो कसरी सञ्चालन हुन्छ र यसको लागि आवश्यक पर्ने खर्च कसरी बेहोरिन्छ? के यसले आज साँच्चै यहोवाको इच्छा पूरा गरिरहेको छ?