प्रहरीधरहरा १९९५ को विषय सूची
लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ
जीवनी
अरूसित बाँड्ने बहुमूल्य धन (जी. मालास्पीना), १/१
आमाबाबुको पदचिन्हलाई पछ्याउँदै (एच. पाजेट), १०/१
एक्ली तर नत्यागिएकी (ए. लुइस), ७/१
“खेदिएको तर नत्यागिएको” (यु. हेल्गेसन), ११/१
परिपक्वतातर्फ बढ्ने मेरो निर्णय (सी. डोकाऊ), ४/१
“प्रेम कहिल्यै टल्दैन” (एस. लाड्सुयी), ९/१
मैले जीवनमा गर्न सक्ने सबैभन्दा राम्रो कुरा (बी. एन्डरसन्), ३/१
लगनशीलताले प्रगतितर्फ लैजान्छ (जे. म्याग्लोभ्सकी), ५/१
सय वर्षको उमेरमा पनि फुर्तिलो (आर. मिचेल), १२/१
हाम्रो प्रचुर आध्यात्मिक पैतृक सम्पत्ति (एफ. स्मीथ), ८/१
हामीलाई मूल्यवान् मोती दिइयो (आर. गुन्थर), ६/१
‘हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं’ (आर. टेलर), २/१
पाठकहरूका प्रश्नहरू
“अरू भेड़ा” र “ठूलो भीड़” बेग्लै? ४/१५
इलीशिबालाई भेट्न जाँदा मरियम गर्भवती थिइन्? ७/१५
गलाती ६:८ मा “आत्मा,” ६/१५
‘धेरै जना शिक्षक नबन’ (याकू. ३:१), ९/१५
पलिश्तीहरू को थिए? २/१
“पुस्ता” (१ पत्रु. २:९; मत्ती २४:३४), ११/१
प्रारम्भिक परिचालक निकायका सदस्यहरू सबै यहूदी भएकोले परमेश्वर पक्षपाती? ७/१
“प्रेममा डर हुँदैन” (१ यूह. ४:१८), “परमेश्वरसँग डराओ” (१ पत्रु. २:१७), ८/१
बप्तिस्मा लिंदा देखाइएको मनोवृत्ति, ४/१
येशू ख्रीष्ट आज “अरू भेड़ा[को]” लागि प्रधान पूजाहारी? ६/१
“हरेक नाउँभन्दा उच्च” (फिलि. २:९), ११/१५
बाइबल
तिनीहरू कहिले पढ्छन् र कसरी लाभ उठाउँछन्, ५/१
न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्व अनुवाद) शास्त्रज्ञलाई प्रभावित पार्छ, ४/१५
“पुरानो नियम” कि “हिब्रू शास्त्र”? ३/१
बाइबल कतिको मूल्यवान छ? ३/१५
मेसोरेट पद भनेको के हो? ५/१५
मसीही जीवन र गुन
अतीतका ईश्वरभीरु परिवारहरू, ९/१५
अधर्मी परम्पराहरूको विरोध गर्नुहोस्! ८/१५
अरूलाई दिने मनोभाव, १२/१५
अविलम्बी हुनुपर्ने चेतनालाई जोगाउनुहोस्, १०/१
“असमान हलोमा नजोतियौ,” ११/१५
आत्मधर्मी हुनदेखि होशियार हुनुहोस्! १०/१५
‘आत्मामा चोट’ लाग्नेहरूका लागि सान्त्वना, ११/१
आम-आलोचनाको सामना मसीहीहरूले कसरी गर्छन्, ४/१
आर्थिक कठिनाइको समयमा अविवाहित, ६/१५
कमजोरी, दुष्टता र पश्चात्तापबीच भिन्नता छुट्याउने, १/१
के तपाईं अझ विवेकी हुन सक्नुहुन्छ? ९/१
तपाईं ती अवरोधहरू उछिन्न सक्नुहुन्छ! ७/१५
दोष कसको? २/१
धार्मिक तवरमा विभाजित परिवारमा ईश्वरीय आज्ञाकारिता, ६/१
धार्मिकताले राष्ट्रलाई उच्च पार्छ, १२/१५
धीरज—किन यति दुर्लभ? ६/१५
निभ्नै लागेको सलेदोलाई के तपाईं निभाउनुहुनेछ? ११/१५
निष्ठा कायम गर्नुहोस् र बाँच्नुहोस्! १/१
प्रार्थनाहरूको गुणस्तर तपाईं कसरी बढाउन सक्नुहुन्छ? ३/१५
बहिष्कार गर्नु—मायालु प्रबन्ध? ७/१५
लगनशीलताका इनामहरू, ८/१
समस्या आइपर्दा कसरी व्यवहार गर्ने भन्ने विषयमा पाठ, २/१५
हालै के तपाईंले कसैलाई प्रोत्साहन दिनुभएको छ? १/१५
मुख्य अध्ययन लेखहरू
अहिले साँचो परमेश्वरको भय किन राख्नुपर्छ? १०/१५
आजसम्म यहोवाबाट शिक्षा पाउनेहरू, ८/१
आमाबाबु तथा छोराछोरीहरू हो: परमेश्वरलाई प्राथमिकता दिनुहोस्! १०/१
आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्, १/१५
ईश्वरीय सार्वभौमिकताका लागि मसीही साक्षीहरू, ९/१
“ए सानो बगाल, नडराओ,” २/१५
कसलाई समर्पित, ३/१
के परमेश्वरले तपाईंको परिवारमा प्राथमिकता पाएको छ? १०/१
जागा रहने समय, ११/१
ज्योतिका चमकहरू—ठूला र साना (भाग १ र २), ५/१५
झूटा ईश्वरहरूका विरुद्धमा साक्षीहरू, ९/१
तपाईं परमेश्वरको नजरमा मूल्यवान हुनुहुन्छ! ४/१
“तपाईंको तर्कशक्तिले पवित्र सेवा चढाउने,” ६/१५
तपाईंलाई परमेश्वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ? ६/१५
तिनीहरूले “त्यसै गरे,” १२/१५
थकितहरूलाई मायालु निमन्त्रणा, ८/१५
“दिनहूँ” आफ्नो समर्पणअनुरुप जीवन यापन गर्ने, ३/१५
“दुष्ट पुस्ता[बाट]” जोगाइएका, ११/१
दैनिक बाइबल पढाइबाट लाभ उठाउने, ५/१
धर्मीहरूको पुनरुत्थान हुनेछ, २/१५
निष्ठा कायम गर्ने राष्ट्र, १/१
न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ? १०/१५
“परमेश्वरका इस्राएल” र “ठूलो भीड़,” ७/१
परमेश्वरका प्रारम्भिक सेवकहरूको माझ स्त्रीहरूको मर्यादापूर्ण भूमिका, ७/१५
पवित्र सेवा चढाइरहेको ठूलो भीड, २/१
पुनस्थापित “देश[मा]” मिलिजुली बस्ने निवासीहरू, ७/१
प्रेरितहरूका समयमा ज्योतिका चमकहरू, ५/१५
प्रेम र सुकर्ममा उत्तेजित गराउनुहोस्—कसरी? ४/१
प्रेमले अनुचित डाहमाथि विजय प्राप्त गर्छ, ९/१५
‘भट्टीझैं दन्कने’ त्यो दिन, ४/१५
भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ? १०/१५
मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्, ७/१५
महा संकष्टबाट बचाइएका मानिसहरू, २/१५
“मेरो जुवा सजिलो र मेरो भारी हलका छ,” ८/१५
यहोवाको शुद्ध उपासनाको लागि डाही, ९/१५
यहोवा—शिक्षा दिनुहुने परमेश्वर, ८/१
यहोवाले थकितहरूलाई बल दिनुहुन्छ, १२/१
यहोवाको भयानक दिन नजीकै छ, ४/१५
यहोवाको आनन्द हाम्रो गढ हो, १/१५
यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु, ३/१५
“वचन पालन गर्ने” आनन्दित व्यक्तिहरू, १२/१५
“शरण-नगर[मा]” बस्नुहोस् र बाँच्नुहोस्! ११/१५
शरण-नगरहरू—परमेश्वरको दयालु प्रबन्ध, ११/१५
शैतान र त्यसका कार्यहरूमाथि विजय, १/१
शोकाकुल छौं तर आशाविहीन छैनौं, ६/१
“सबै सान्त्वनाका परमेश्वर[बाट]” ढाडस, ६/१
सत्यनिष्ठ भई बाइबल स्वीकार्नुहोस्, ५/१
साँचो परमेश्वरको भय राख्नुका परिणामहरू, ३/१५
साँचो उपासकहरूको ठूलो भीड—तिनीहरू कहाँबाट आएका छन्? २/१
स्वर्गीय नागरिकता हुने मसीही साक्षीहरू, ७/१
हरेस नखाओ! १२/१
यहोवा
परमेश्वरको नाउँ भएका सिक्काहरू, ५/१५
यहोवाका साक्षीहरू
“ईश्वरीय भय” जिल्ला अधिवेशनहरू, १/१५
एथेन्स, ग्रीस, १०/१५
गिलियड स्नातक समारोह, ६/१, १२/१
जाम्बिया, ३/१५
डोमिनिकन रिपब्लिक, २/१५
तिनीहरूले प्रेमको खातिर गरे (विधवाको घर मर्मत), १०/१५
निऊको राज्य भवन, १२/१५
न्यु जील्याण्ड, ११/१५
पोर्टो रिको, १/१५
“बालकहरूका मुखबाट,” १/१
ब्राजिल, ७/१५
भारत, ९/१५
“म यहोवाको लागि मूल्यवान् छु!” १२/१५
मोजाम्बिकमा “नुन बेच्ने,” ४/१५
“यति धेरै पैसा कहाँबाट आउँछ?” १२/१
श्रीलंका, ८/१५
‘सबै जना तिनीहरूजस्तै भए कति असल हुनेथियो!’ ९/१
साक्षीहरू विरुद्ध मुद्दा मुकर्रर (ग्रीस), १२/१५
सिंगापुरले धार्मिक स्वतन्त्रतामाथि दमन गर्छ, १०/१
स्वीडेन, ५/१५
हाम्रो निम्ति कुनै अवकाश छैन! (जापान), ३/१५
हिमालभन्दा अग्लो पहाड चढ्ने (नेपाल), ६/१५
येशू ख्रीष्ट
के येशूसम्बन्धी शंकाहरू मनासिब छन्? ८/१५
येशूका चमत्कारहरू, ३/१
राज्य प्रचारकहरूका रिपोर्ट
१/१, २/१, ३/१, ४/१, ५/१, ७/१, ८/१, ९/१, ११/१, १२/१
विविध
अम्मोनीहरूले दयाको बदलामा वैमनस्य राखे, १२/१५
अर्थहीन रीति? (पाप स्वीकार्ने धार्मिक संस्कार), ९/१५
आत्मिक संसारका शासकहरू, ७/१५
ईर्ष्यालु मानिस, ९/१५
उत्तम जीवन—नजीकै! ११/१५
उनले ईश्वरीय निर्देशन स्वीकारे (यूसुफ, येशूको धर्मपिता), १/१५
कथारीहरू—के तिनीहरू मसीही शहीदहरू थिए? ९/१
के तपाईंले यहोवाको प्रशंसा गर्नुहुनेछ? ३/१५
के परमेश्वरले हाम्रो भविष्य पूर्वनिर्धारण गरिसक्नुभएको छ? २/१५
केराइतहरू र तिनीहरूको सत्यको खोज, ७/१५
घृणा कहिल्यै अन्त हुनेछ? ६/१५
जब कोही गरिब हुनेछैन! ५/१
जब परम्परा र सच्चाइ विरोधाभासपूर्ण हुन्छ, १२/१
जीवन तपाईंको लागि कत्तिको मूल्यवान छ? १/१५
डरको अन्त कहिले हुनेछ? ८/१५
डाह, ९/१५
डाहले मेरो जीवनलाई झन्डै भताभुंग पारेको थियो, ९/१५
तपाईंको धर्म—कहिल्यै त्याग्न नहुने? २/१
तिनी मसीहका पूर्वगामी थिए (बप्तिस्मा दिने यूहन्ना), ५/१५
तिनीहरूको ज्योति निभेन, ११/१५
धर्म—एक वर्जित विषय? ४/१
धार्मिक द्विविधा (अमर आत्मा), ३/१
धार्मिक सत्य प्राप्त गर्न सकिन्छ? ४/१५
नाउँ कमाएका मुद्रक (रबर्ट एस्ट्येन), ४/१५
पचास वर्षदेखिको हतोत्साहजनक प्रयासहरू (संयुक्त राष्ट्र), १०/१
परमेश्वरले संसारलाई शासन गर्नुहुन्छ? ७/१५
पूर्वनिर्धारित भविष्य, २/१५
फरिसी र सदुकीहरूको खमीर, ३/१५
भय—अहिले सामान्य तर सधैंको लागि होइन! १०/१५
भय—मित्र वा दुस्मन? १०/१५
भ्रष्टाचाररहित संसार, ६/१
माइमोनायडेस—यहूदी धर्मलाई पुनः परिभाषित गर्ने, ३/१
मेसोरेटहरू, ९/१५
युद्धरहित संसार—कहिले? १०/१
रक्तक्षेपणमाथि पुनःविचार, ८/१
विलियम टिन्डेल—दूरदर्शी पुरुष, ११/१५
विश्वभरिका स्त्रीहरू, ६/१५
व्यापार गर्न तपाईंले कस्तो मोल चुकाउनुपर्छ? ५/१
“सत्य के हो?” ७/१
सन्तानोत्पादन र युद्धका देवीहरू, ११/१५
सिर्जनशीलता—परमेश्वरको उदार वरदान, २/१
सुदिन फर्किंदैछ, ८/१
स्वर्गदूतहरू, ११/१
स्वतन्त्रतातर्फ लैजाने बाटो, ९/१
“हल्लिने” पहाड (आयरल्यान्ड), ४/१५
हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन, ५/१५