प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १२/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १२/१५ पृ. १-२

विषयसूची

डिसेम्बर १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

जनवरी २८, २०१३–फेब्रुअरी ३, २०१३

साँचो सफलता हासिल गर्नुहोस्‌

पृष्ठ ४ • गीत: ११५, ४५

फेब्रुअरी ४-१०, २०१३

तपाईं भरोसायोग्य भण्डारे हुनुहुन्छ!

पृष्ठ ९ • गीत: ६२, १२५

फेब्रुअरी ११-१७, २०१३

“प्रवासी”-को रूपमा जीवन बिताउनुहोस्‌

पृष्ठ १९ • गीत: १०७, ४०

फेब्रुअरी १८-२४, २०१३

साँचो उपासनामा एकताबद्ध “प्रवासीहरू”

पृष्ठ २४ • गीत: १२४, १२१

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ४-१३

सफल हुनु भनेको के हो? साँचो सफलताबारे संसारको धारणाभन्दा परमेश्‍वरको धारणा फरक छ भनेर यी लेखहरूमा बताइएको छ। साँचो सफलता हासिल गर्ने हो भने परमेश्‍वरप्रति विश्‍वासी हुनुपर्छ अनि आफूलाई दिइएका जिम्मेवारीहरू स्वीकार्नुपर्छ भनेर पनि बुझ्नेछौं।

अध्ययन लेख ३, ४ पृष्ठ १९-२८

अभिषिक्‍त ख्रीष्टियनहरू अनि “अरू भेडा” कुन अर्थमा “प्रवासी” हुन्‌? (यूह. १०:१६; १ पत्रु. २:११) यी लेखहरूले यस प्रश्‍नको जवाफ दिन्छ अनि प्रवासीको रूपमा जीवन बिताउने हाम्रो कटिबद्धतालाई बलियो पार्छ। साथै एकताबद्ध अन्तरराष्ट्रिय परिवारको रूपमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न प्रोत्साहन दिन्छ।

साथै यस अङ्‌कमा

३ बाइबलको अन्धविश्‍वासी प्रयोग गर्नदेखि होसियार!

१४ पाठकहरूको प्रश्‍न

१८ के तपाईंलाई सम्झना छ?

२९ प्रहरीधरहरा-को सरल संस्करण—किन सुरु गरियो?

३२ प्रहरीधरहरा २०१२ को विषयसूची

आवरण: दक्षिण कोरियामा १,००,००० भन्दा धेरै साक्षी छन्‌। राजनीतिमा तटस्थ रहेकोले अनि सङ्‌गी मानवविरुद्ध हतियार उठाउन इन्कार गरेकोले धेरै जना झ्यालखानामा छन्‌। तैपनि तिनीहरू साक्षी दिन प्रयास गर्दै छन्‌। जस्तै: चिठी लेखेर

दक्षिण कोरिया

जनसङ्‌ख्या

४,८१,८४,०००

प्रकाशक

१,००,०५९

गत वर्ष झ्यालखानामा परेका भाइहरू

७३१

प्रत्येक महिना प्रचारकार्यमा बिताएको घण्टा

९,०००

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने