सन् २००१ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००१ को दौडान ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: असाइनमेन्टहरूका लागि निम्न प्रकाशनहरू आधार मानिनेछन्: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स [bi12], प्रहरीधरहरा [w-NP], ब्यूँझनुहोस्! [ g], पारिवारिक आनन्दको रहस्य [fy-NP], जेहोभाज् विट्नेसेज इन द ट्वेन्टिइथ सेन्चुरी [br78], जीवनको उद्देश्य के हो? [ pr-NP], परमेश्वर हामीबाट के चाहनुहुन्छ? [rq-NP], यहोवाका साक्षीहरू—विश्वभरि एक भएर परमेश्वरको इच्छा गरिरहेका छन् [ je-NP] र आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष।
गीत गाएर, प्रार्थना तथा स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ। सभामा के के छलफल गरिन्छ भनी पहिल्यै बताइरहनु आवश्यक छैन। स्कूल निरीक्षकले प्रत्येक भागमा छलफल गरिने विषयबारे बताउँदै सञ्चालन गर्नेछन्। यसप्रकार कार्यक्रम सञ्चालन गर्नुहोस्:
असाइनमेन्ट न. १: १५ मिनेट। प्रहरीधरहरा [w-NP] अथवा ब्यूँझनुहोस्! [g-NP] अथवा पारिवारिक आनन्दको रहस्य [fy-NP]-मा आधारित यो भाषण प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। यस निर्देशन भाषणलाई प्रस्तुत गर्दा कुनै पुनरावृत्ति नगरी १५ मिनेटमा सिध्याउनुपर्छ। भाषणको उद्देश्य विषयवस्तुलाई सिध्याउनु मात्र नभई मण्डलीलाई मदतकारी हुने बुँदामा जोड दिंदै छलफल गरिने कुराहरूको व्यावहारिक मूल्यमाथि ध्यानकेन्द्रित गर्नु हो। यस भाषणका लागि दिइएको शीर्षक नै चलाउनुपर्छ।
यो भाषण दिने भाइले निर्धारित समयभित्रै भाषण सिध्याउनुपर्छ। आवश्यक भए वा वक्ताले आग्रह गरेको खण्डमा व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ।
बाइबल पढाइका विशेषताहरू: ६ मिनेट। स्थानीय आवश्यकताअनुसार विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नसक्ने कुनै प्राचीन वा सेवकाई सेवकले यो भाषण दिनुपर्छ। यो भाषणको लागि विषय आवश्यक छैन। यो भाषण निर्धारित पढाइको सारांश जस्तो हुनु हुँदैन। निर्धारित अध्यायहरूको पुनरावृत्ति गर्न ३० देखि ६० सेकेन्ड लिन सकिन्छ। तथापि, यस भाषणको मुख्य उद्देश्य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोतागणलाई बुझाउनु हो। त्यसपछि स्कूल निरीक्षकले विद्यार्थीहरूलाई विभिन्न कक्षाकोठामा पठाउनेछन्।
असाइनमेन्ट न. २: ५ मिनेट। यो भाषण भाइले दिनेछन् र तिनले बाइबलको निर्धारित अंश पढ्नेछन्। यो प्रबन्ध मुख्य स्कूलका साथै अन्य कोठामा सञ्चालित कक्षाहरूमा पनि लागू हुनेछ। पढ्नुपर्ने भाग प्रायजसो छोटो हुने हुँदा विद्यार्थीले भाषणको सुरु र अन्तमा संक्षिप्त टिप्पणीहरू दिनसक्छन्। त्यस्ता टिप्पणीहरूमा ऐतिहासिक पृष्ठभूमि, भविष्यसूचक वा धर्मसैद्धान्तिक महत्त्व र सिद्धान्तहरूको उपयोग समावेश गर्न सकिन्छ। दिइएका सबै पदहरू बीचमा कतै नरोकी पढ्नुपर्छ। तर पदहरू क्रमानुसार छैनन् भने कहाँदेखि पढ्नुपर्ने हो, विद्यार्थीले अवश्य उल्लेख गर्नसक्छन्।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो भाग बहिनीले प्रस्तुत गर्नेछिन्। यस प्रस्तुतिको विषयवस्तु जेहोभाज् विट्नेसेज इन द ट्वेन्टिइथ सेन्चुरी [br78] अथवा जीवनको उद्देश्य के हो? [ pr-NP] अथवा परमेश्वर हामीबाट के चाहनुहुन्छ? [rq-NP] अथवा यहोवाका साक्षीहरू—विश्वभरि एक भएर परमेश्वरको इच्छा गरिरहेका छन्-मा [ je-NP] आधारित हुनेछ। तिनले भूमिकाको रूपमा अनौपचारिक प्रचार, पुनःभेट वा गृह बाइबल अध्ययन चलाउन सक्छिन्। विद्यार्थीले उभिएर वा बसेरै आफ्नो भाषण प्रस्तुत गर्नसक्छन्। स्कूल निरीक्षकले विशेष गरी विद्यार्थीले घरधनीसित कसरी तर्क गर्छन्, प्रस्तुत गरिएका विषयवस्तु बुझाउन र शास्त्रपदहरू चलाउन कस्तो तरिका अपनाउँछन्, त्यसमा ध्यान दिनेछन्। यो भाग पाउने विद्यार्थीले पढ्न जानेको हुनुपर्छ। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन् तर थप सहायक पनि राख्न सकिन्छ। विद्यार्थीले भूमिकाभन्दा बाइबललाई प्रभावकारी ढंगमा प्रयोग गर्न विशेष ध्यान दिनुपर्छ।
असाइनमेन्ट न. ४: ५ मिनेट। यस भाषणको विषय आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष मा आधारित हुनेछ। यो असाइनमेन्ट न. ४ कुनै भाइ वा बहिनीले दिन सक्छन्। यो भाग कुनै भाइलाई दिंदा सधैं भाषणको रूपमा हुनुपर्छ। यो भाग कुनै बहिनीलाई दिइएको छ भने, तिनले असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाहअनुरूप यसलाई प्रस्तुत गर्नुपर्छ।
बाइबल पढाइका लागि तालिका: मण्डलीका सबै भाइबहिनीहरूलाई साप्ताहिक बाइबल पढाइको तालिकाअनुरूप दिनको लगभग एक पृष्ठ बाइबल पढ्न प्रोत्साहित गरिएको छ।
सूचना: सल्लाह, समय, लिखित पुनरावृत्ति र आफूलाई दिइएको असाइनमेन्ट तयार गर्ने सन्दर्भमा थप जानकारी तथा निर्देशनका लागि कृपया, अक्टोबर १९९६ को हाम्रो राज्य सेवकाई-को पृष्ठ ३ हेर्नुहोस्।
तालिका
जन. १ बाइबल पढाइ: २ राजा १३-१६
गीत न. ६२
न. १: क्षमादानले उद्धारको बाटो खोल्छ (w-NP९९ १/१ पृ. ३०-१)
न. २: २ राजा १४:१-१४
न. ३: यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? (br78 पृ. ३-५)
न. ४: स्वर्गबाट आएका समाचारहरू (gt-NP अध्याय १)
जन. ८ बाइबल पढाइ: २ राजा १७-२०
गीत न. ११६
न. १: स्वीकार्न सजिलो सल्लाह (w-NP९९ १/१५ पृ. २१-४)
न. २: २ राजा १८:१-१६
न. ३: यहोवाका साक्षीहरू—तिनीहरूको आधुनिक विकास र विस्तार (br78 पृ. ६-११)
न. ४: जन्मनु अगावै उहाँ सम्मानित हुनुहुन्छ (gt-NP अध्याय २)
जन. १५ बाइबल पढाइ: २ राजा २१-२५
गीत न. ६१
न. १: पारिवारिक आनन्दको के कुनै रहस्य छ? (fy-NP पृ. ५-१२)
न. २: २ राजा २१:१-१६
न. ३: यहोवाका साक्षीहरू—तिनीहरू के विश्वास गर्छन्? (br78 पृ. १२-१४)
न. ४: मार्ग तैयार गर्ने जन्मिन्छन् (gt-NP अध्याय ३)
जन. २२ बाइबल पढाइ: १ इतिहास १-५
गीत न. १६
न. १: सफल वैवाहिक जीवनका लागि तयारी (fy-NP पृ. १३-२६)
न. २: १ इतिहास १:१-२७
न. ३: यहोवाका साक्षीहरूले तपाईंलाई सुनाउने सुसमाचार (br78 पृ. १४-१७)
न. ४: गर्भवती तर अविवाहित (gt-NP अध्याय ४)
जन. २९ बाइबल पढाइ: १ इतिहास ६-१०
गीत न. ७३
न. १: कसरी नम्रता प्रदर्शित गर्न सकिन्छ? (w-NP९९ २/१ पृ. ६-७)
न. २: १ इतिहास ९:१-२१
न. ३: यहोवाका साक्षीहरूले तपाईंलाई सुसमाचार सुनाउन अपनाउने तरिकाहरू (br78 पृ. १८-२२)
न. ४: येशूको जन्म—कहाँ र कहिले? (gt-NP अध्याय ५)
फेब्रु. ५ बाइबल पढाइ: १ इतिहास ११-१६
गीत न. ६५
न. १: प्रोत्साहनको स्रोत हुनुहोस् (w-NP९९ २/१५ पृ. २६-९)
न. २: १ इतिहास ११:१-१९
न. ३: तपाईंको समाजको लागि सुसमाचारको व्यावहारिक महत्त्व (br78 पृ. २३-४)
न. ४: प्रतिज्ञा गरिएका बालक (gt-NP अध्याय ६)
फेब्रु. १२ बाइबल पढाइ: १ इतिहास १७-२३
गीत न. १२२
न. १: नम्रताको वस्त्र धारण गर (w-NP९९ ३/१ पृ. ३०-१)
न. २: १ इतिहास १८:१-१७
न. ३: यहोवाका साक्षीहरू—तिनीहरूको विश्वव्यापी संगठन र कार्य (br78 पृ. २५-६)
न. ४: येशू र ज्योतिषीहरू (gt-NP अध्याय ७)
फेब्रु. १९ बाइबल पढाइ: १ इतिहास २४-२९
गीत न. ११७
न. १: स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी (fy-NP पृ. २७-३८)
न. २: १ इतिहास २९:१-१३
न. ३: जिज्ञासु व्यक्तिहरूले अक्सर सोध्ने प्रश्नहरू—भाग-१ (br78 पृ. २६ अनु. २-पृ. २७ अनु. ४)
न. ४: क्रूर शासकबाट उम्काइ (gt-NP अध्याय ८)
फेब्रु. २६ बाइबल पढाइ: २ इतिहास १-५
गीत न. १६८
न. १: तपाईं कसरी घरजम गर्न सक्नुहुन्छ? (fy-NP पृ. ३९-५०)
न. २: २ इतिहास १:१-१७
न. ३: जिज्ञासु व्यक्तिहरूले अक्सर सोध्ने प्रश्नहरू—भाग-२ (br78 पृ. २८ अनु. १-३)
न. ४: येशूका प्रारम्भिक पारिवारिक जीवन (gt-NP अध्याय ९)
मार्च ५ बाइबल पढाइ: २ इतिहास ६-९
गीत न. १०३
न. १: चिन्तामा नडुब्नुहोस् (w-NP९९ ३/१५ पृ. २१-३)
न. २: २ इतिहास ८:१-१६
न. ३: जिज्ञासु व्यक्तिहरूले अक्सर सोध्ने प्रश्नहरू—भाग-३ (br78 पृ. २९ अनु. १-३)
न. ४: यरूशलेमका यात्राहरू (gt-NP अध्याय १०)
मार्च १२ बाइबल पढाइ: २ इतिहास १०-१५
गीत न. ५९
न. १: तपाईंको सोचाइ कसबाट प्रभावित छ? (w-NP९९ ४/१ पृ. २०-२)
न. २: २ इतिहास १०:१-१६
न. ३: जिज्ञासु व्यक्तिहरूले अक्सर सोध्ने प्रश्नहरू—भाग-४ (br78 पृ. ३० अनु. १-५)
न. ४: यूहन्नाले बाटो तयार पार्छन् (gt-NP अध्याय ११)
मार्च १९ बाइबल पढाइ: २ इतिहास १६-२०
गीत न. ६९
न. १: तपाईंको हृदयलाई बाल उपासनाबाट सुरक्षित राख्नुहोस् (w-NP९९ ४/१ पृ. २८-३१)
न. २: २ इतिहास १६:१-१४
न. ३: के जीवनको कुनै उद्देश्य छ? (pr-NP पृ. ४-६ अनु. १-१७)
न. ४: येशूको बप्तिस्मा (gt-NP अध्याय १२)
मार्च २६ बाइबल पढाइ: २ इतिहास २१-२५
गीत न. २१२
न. १: कृतज्ञता जाहेर गर्न पछि नहट्नुहोस् (w-NP९९ ४/१५ पृ. १५-१७)
न. २: २ इतिहास २२:१-१२
न. ३: हामीलाई जीवनको उद्देश्य कसले बताउन सक्छ? (pr-NP पृ. ६-१० अनु. १-२६)
न. ४: येशूका परीक्षाहरूबाट शिक्षा लिने (gt-NP अध्याय १३)
अप्रि. २ बाइबल पढाइ: २ इतिहास २६-२९
गीत न. ४९
न. १: के परमेश्वरको काम “बाङ्गो” छ? (w-NP९९ ५/१ पृ. २८-९)
न. २: २ इतिहास २८:१-१५
न. ३: उत्कृष्ट बुद्धिको अनुपम स्रोत—वैज्ञानिक यथार्थता हो (pr-NP पृ. १०-१३ अनु. १-१७)
न. ४: येशूका प्रथम चेलाहरू (gt-NP अध्याय १४)
अप्रि. ९ बाइबल पढाइ: २ इतिहास ३०-३३
गीत न. १
न. १: मानिसजातिले यहोवा परमेश्वरलाई कसरी धन्य भन्नसक्छन्? (w-NP९९ ५/१५ पृ. २१-४)
न. २: २ इतिहास ३३:१-१३
न. ३: उत्कृष्ट बुद्धिको अनुपम स्रोत—ऐतिहासिक यथार्थता हो (pr-NP पृ. १३-१५ अनु. १८-३१)
न. ४: येशूको प्रथम चमत्कार (gt-NP अध्याय १५)
अप्रि. १६ बाइबल पढाइ: २ इतिहास ३४-३६
गीत न. १४४
न. १: बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस् (fy-NP पृ. ५१-६३)
न. २: २ इतिहास ३६:१-१६
न. ३: उत्कृष्ट बुद्धिको अनुपम स्रोत—पूर्ति भएका भविष्यवाणीहरू (pr-NP पृ. १५-१६ अनु. ३२-७)
न. ४: यहोवाको उपासनाका लागि उत्साह (gt-NP अध्याय १६)
अप्रि. २३ बाइबल पढाइ: एज्रा १-६
गीत न. ९०
न. १: तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस् (fy-NP पृ. ६४-७५)
न. २: एज्रा ४:१-१६
न. ३: मसीहीजगत्ले परमेश्वर र बाइबललाई धोका दिएका छन् (pr-NP पृ. १६-१९ अनु. १-१९)
न. ४: निकोदेमसलाई शिक्षा दिनुहुन्छ (gt-NP अध्याय १७)
अप्रि. ३० लिखित पुनरावृत्ति। बाइबल पढाइ: एज्रा ७-१०
गीत न. २०३
मे ७ बाइबल पढाइ: नहेम्याह १-५
गीत न. ५६
न. १: घरमा कोही विद्रोही छ कि? (fy-NP पृ. ७६-८९)
न. २: नहेम्याह १:१-११
न. ३: जीवनको महान् उद्देश्य छ (pr-NP पृ. २०-२ अनु. १-१३)
न. ४: यूहन्ना घट्छन्, येशू बढनु हुन्छ (gt-NP अध्याय १८)
मे १४ बाइबल पढाइ: नहेम्याह ६-९
गीत न. १५५
न. १: मसीही मण्डली बलको स्रोत हो (w-NP९९ ५/१५ पृ. २५-८)
न. २: नहेम्याह ९:१-१५
न. ३: यति धेरै दुःख अनि अन्याय किन? (pr-NP पृ. २२-५ अनु. १-१५)
न. ४: एउटी सामरी आइमाईलाई शिक्षा दिनुहुन्छ। (gt-NP अध्याय १९)
मे २१ बाइबल पढाइ: नहेम्याह १०-१३
गीत न. ४६
न. १: आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस् (fy-NP पृ. ९०-१०२)
न. २: नहेम्याह १२:२७-४३
न. ३: परमेश्वरको उद्देश्य चाँडै पूरा हुनेछ (pr-NP पृ. २५-८ अनु. १-२२)
न. ४: कानामा रहनुहुँदा दोस्रो चमत्कार (gt-NP अध्याय २०)
मे २८ बाइबल पढाइ: एस्तर १-४
गीत न. ३८
न. १: आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्! (fy-NP पृ. १०३-११५)
न. २: एस्तर १:१-१५
न. ३: पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस् (pr-NP पृ. २९-३० अनु. १-२७)
न. ४: येशूको आफ्नै गाउँघरको सभाघरमा (gt-NP अध्याय २१)
जून ४ बाइबल पढाइ: एस्तर ५-१०
गीत न. ३७
न. १: परिवारमा कोही बिरामी हुँदा (fy-NP पृ. ११६-१२७)
न. २: एस्तर ५:१-१४
न. ३: परमेश्वरले चाहनुहुने कुरा तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ (rq-NP पृ. ३)
न. ४: चार जना चेलाहरूलाई बोलावट (gt-NP अध्याय २२)
जून ११ बाइबल पढाइ: अय्यूब १-७
गीत न. ८४
न. १: आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस् (fy-NP पृ. १२८-१४१)
न. २: अय्यूब १:६-२२
न. ३: परमेश्वर को हुनुहुन्छ? (rq-NP पृ. ४-५)
न. ४: कफर्नहुममा अझ बढी चमत्कारहरू (gt-NP अध्याय २३)
जून १८ बाइबल पढाइ: अय्यूब ८-१४
गीत न. १९२
न. १: शावल—प्रभुको निम्ति छानिएका पात्र (w-NP९९ ५/१५ पृ. २९-३१)
न. २: अय्यूब ८:१-२२
न. ३: येशू ख्रीष्ट को हुनुहुन्छ? (rq-NP पृ. ६-७)
न. ४: येशू पृथ्वीमा किन आउनु भएको (gt-NP अध्याय २४)
जून २५ बाइबल पढाइ: अय्यूब १५-२१
गीत न. ८१
न. १: परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न (w-NP९९ ६/१ पृ. ४-७)
न. २: अय्यूब १७:१-१६
न. ३: दियाबल को हो? (rq-NP पृ. ८-९)
न. ४: एउटा कोरीका लागि अनुकम्पा (gt-NP अध्याय २५)
जुला. २ बाइबल पढाइ: अय्यूब २२-२९
गीत न. १७३
न. १: तपाईं खुला विचारधारा राख्नुहुन्छ? (w-NP९९ ६/१५ पृ. १०-१३)
न. २: अय्यूब २७:१-२३
न. ३: परमेश्वरले कुन उद्देश्य लिएर पृथ्वी सृष्टि गर्नुभयो? (rq-NP पृ. १०-११)
न. ४: फर्केर कफर्नहुमको घरमा आउनुहुन्छ (gt-NP अध्याय २६)
जुला. ९ बाइबल पढाइ: अय्यूब ३०-३५
गीत न. १०८
न. १: बाइबलका भविष्यवाणीमा तपाईं किन भरोसा गर्न सक्नुहुन्छ (w-NP९९ ७/१५ पृ. ४-८)
न. २: अय्यूब ३१:१-२२
न. ३: परमेश्वरको राज्य के हो? (rq-NP पृ. १२-१३)
न. ४: मत्तीलाई बोलावट (gt-NP अध्याय २७)
जुला. १६ बाइबल पढाइ: अय्यूब ३६-४२
गीत न. १६०
न. १: परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं वियजी हुन सक्नुहुन्छ (fy-NP पृ. १४२-१५२)
न. २: अय्यूब ३६:१-२२
न. ३: प्रार्थनाद्वारा परमेश्वरसित घनिष्ठ हुने (rq-NP पृ. १४-१५)
न. ४: उपवासबारे उहाँलाई प्रश्न गरिन्छ (gt-NP अध्याय २८)
जुला. २३ बाइबल पढाइ: भजन १-१०
गीत न. ८६
न. १: विवाह टुट्नै लागेको छ भने (fy-NP पृ. १५३-१६२)
न. २: भजन ३:१–४:८
न. ३: परमेश्वरलाई प्रसन्न पार्ने पारिवारिक जीवन (rq-NP पृ. १६-१७)
न. ४: विश्राम-दिनमा असल काम गर्न (gt-NP अध्याय २९)
जुला. ३० बाइबल पढाइ: भजन ११-१८
गीत न. ४८
न. १: वृद्धावस्थामा सँगै प्रवेश गर्ने (fy-NP पृ. १६३-१७२)
न. २: भजन ११:१–१३:६
न. ३: परमेश्वरका सेवकहरू स्वच्छ हुनैपर्छ (rq-NP पृ. १८-१९)
न. ४: अत्तोथाप्नेहरूलाई जवाफ (gt-NP अध्याय ३०)
अग. ६ बाइबल पढाइ: भजन १९-२६
गीत न. ११७
न. १: फलदायी कुराकानी—सफल वैवाहिक जीवनको कुञ्जी (w-NP९९ ७/१५ पृ. २१-३)
न. २: भजन २०:१–२१:१३
न. ३: परमेश्वरले घृणा गर्नुहुने बानीहरू (rq-NP पृ. २०-१)
न. ४: विश्राम-दिनमा अन्नको बाला टिप्दा (gt-NP अध्याय ३१)
अग. १३ बाइबल पढाइ: भजन २७-३४
गीत न. १३०
न. १: फिलिप—जोसिलो सुसमाचारक (w-NP९९ ७/१५ पृ. २४-५)
न. २: भजन २८:१–२९:११
न. ३: परमेश्वरलाई अप्रसन्न तुल्याउने विश्वास तथा प्रचलनहरू (rq-NP पृ. २२-३)
न. ४: विश्राम-दिनमा कुन कुरा नियमित छ? (gt-NP अध्याय ३२)
अग. २० बाइबल पढाइ: भजन ३५-३९
गीत न. १८
न. १: साथीहरूको दबाब—के यसले तपाईंलाई फाइदा पुऱ्याउँछ? (w-NP९९ ८/१ पृ. २२-५)
न. २: भजन ३८:१-२२
न. ३: जीवन र रगतप्रति आदर देखाउने (rq-NP पृ. २४-५)
न. ४: यशैयाको अगमवाणीको पूर्ति (gt-NP अध्याय ३३)
अग. २७ लिखित पुनरावृत्ति। बाइबल पढाइ: भजन ४०-४७
गीत न. ९१
सेप्टे. ३ बाइबल पढाइ: भजन ४८-५५
गीत न. ३६
न. १: रिसले तपाईंलाई नपछारोस् (w-NP९९ ८/१५ पृ. ८-९)
न. २: भजन ४९:१-२०
न. ३: तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ? (rq-NP पृ. २६-७)
न. ४: आफ्ना प्रेरितहरूलाई छान्नुहुन्छ (gt-NP अध्याय ३४)
सेप्टे. १० बाइबल पढाइ: भजन ५६-६५
गीत न. ४४
न. १: के दियाबलले हामीलाई बिरामी पार्छ? (w-NP९९ ९/१ पृ. ४-७)
न. २: भजन ५९:१-१७
न. ३: यहोवाका साक्षीहरू कसरी संगठित छन् (rq-NP पृ. २८-९)
न. ४: आजसम्म दिइएको सबैभन्दा प्रसिद्ध उपदेश (gt-NP अध्याय ३५)
सेप्टे. १७ बाइबल पढाइ: भजन ६६-७१
गीत न. २१०
न. १: “असल भाग” छान्नुहोस् (w-NP९९ ९/१ पृ. ३०-१)
न. २: भजन ६९:१-१९
न. ३: अरूलाई परमेश्वरको इच्छा पूरा गर्न मदत दिने (rq-NP पृ. ३०)
न. ४: एउटा फौजी अफसरको महान विश्वास (gt-NP अध्याय ३६)
सेप्टे. २४ बाइबल पढाइ: भजन ७२-७७
गीत न. २१७
न. १: किन आफ्नो वचन पूरा गर्नुपर्छ? (w-NP९९ ९/१५ पृ. ८-११)
न. २: भजन ७३:१-२४
न. ३: परमेश्वरको सेवा गर्ने तपाईंको निर्णय (rq-NP पृ. ३१)
न. ४: एउटी विधवाको दुःखलाई येशूले हटाइ दिनुहुन्छ (gt-NP अध्याय ३७)
अक्टो. १ बाइबल पढाइ: भजन ७८-८१
गीत न. ८८
न. १: बुद्धि प्राप्त गर्नुहोस् र अनुशासन स्वीकार्नुहोस् (w-NP९९ ९/१५ पृ. १२-१५)
न. २: भजन ७८:१-२२
न. ३: परमेश्वरको उद्देश्य अहिले चरमबिन्दुमा पुग्दैछ ( je-NP पृ. ४-५)
न. ४: के यूहन्नामा विश्वासको कमी थियो? (gt-NP अध्याय ३८)
अक्टो. ८ बाइबल पढाइ: भजन ८२-८९
गीत न. २२१
न. १: तिमोथी—“विश्वासमा . . . सच्चा छोरा” (w-NP९९ ९/१५ पृ. २९-३१)
न. २: भजन ८८:१-१८
न. ३: प्रथम शताब्दीको मसीही मण्डली ( je-NP पृ. ६-७)
न. ४: घमण्डीहरू र नम्रहरू (gt-NP अध्याय ३९)
अक्टो. १५ बाइबल पढाइ: भजन ९०-९८
गीत न. १३४
न. १: गलत काम गर्दिनँ भन्न दृढ (w-NP९९ १०/१ पृ. २८-३१)
न. २: भजन ९०:१-१७
न. ३: यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ ( je-NP पृ. ८-११)
न. ४: दयाको एउटा पाठ (gt-NP अध्याय ४०)
अक्टो. २२ बाइबल पढाइ: भजन ९९-१०५
गीत न. ८९
न. १: प्रेमको सर्वोत्कृष्ट मार्ग सिक्ने (w-NP९९ १०/१५ पृ. ८-११)
न. २: भजन १०३:१-२२
न. ३: प्रेम र एकता बढाउने मण्डलीहरू ( je-NP पृ. १२-१३)
न. ४: विवादको एउटा केन्द्र (gt-NP अध्याय ४१)
अक्टो. २९ बाइबल पढाइ: भजन १०६-१०९
गीत न. २१४
न. १: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ” (w-NP९९ ११/१५ पृ. २४-७)
न. २: भजन १०७:१-१९
न. ३: प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू ( je-NP पृ. १४-१५)
न. ४: येशूले फरिसीहरूलाई हप्काउनुहुन्छ (gt-NP अध्याय ४२)
नोभे. ५ बाइबल पढाइ: भजन ११०-११८
गीत न. १४
न. १: एपोक्यालिप्स—डराउनुपर्ने कि आशा गर्नुपर्ने? (w-NP९९ १२/१ पृ. ५-८)
न. २: भजन ११२:१–११३:९
न. ३: परमेश्वरको राज्य प्रचार गर्नका लागि संगठित मण्डलीहरू ( je-NP पृ. १६-१७)
न. ४: उदाहरणहरू सहितको शिक्षा (gt-NP अध्याय ४३)
नोभे. १२ बाइबल पढाइ: भजन ११९
गीत न. ३५
न. १: आफ्नो बललाई कमजोरी बन्न नदिनुहोस् (w-NP९९ १२/१ पृ. २६-९)
न. २: भजन ११९:१-२४
न. ३: सम्मेलनहरूमा आनन्द मनाउँदै परमेश्वरको प्रशंसा गर्ने ( je-NP पृ. १९)
न. ४: एउटा डरलाग्दो आँधीलाई शान्त पार्नुहुन्छ (gt-NP अध्याय ४४)
नोभे. १९ बाइबल पढाइ: भजन १२०-१३७
गीत न. २०३
न. १: हाम्रा वृद्ध आमाबाबुको मान गर्ने (fy-NP पृ. १७३-१८२)
न. २: भजन १२०:१–१२२:९
न. ३: परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू ( je-NP पृ. २०-१)
न. ४: एउटा भिन्नै प्रकारको चेला (gt-NP अध्याय ४५)
नोभे. २६ बाइबल पढाइ: भजन १३८-१५०
गीत न. १३५
न. १: आफ्नो परिवारका लागि अनन्तकालीन भविष्य हासिल गर्नुहोस् (fy-NP पृ. १८३-१९१)
न. २: भजन १३९:१-२४
न. ३: पूर्णसमय सेवकहरूले प्रचार कार्यलाई जोडतोडका साथ अघि बढाउँछन् ( je-NP पृ. २२-३)
न. ४: तिनले उहाँको पहिरन छोइन् (gt-NP अध्याय ४६)
डिसे. ३ बाइबल पढाइ: हितोपदेश १-७
गीत न. १६३
न. १: परमेश्वरको पवित्र आत्मा भनेको के हो? (g-NP९९ २/८ पृ. २६-७)
न. २: हितोपदेश ४:१-२७
न. ३: परमेश्वरको प्रशंसा गर्न बाइबल साहित्यको उत्पादन ( je-NP पृ. २४-५)
न. ४: आँसु ठूलो हर्षमा परिणत् भयो (gt-NP अध्याय ४७)
डिसे. १० बाइबल पढाइ: हितोपदेश ८-१३
गीत न. ५१
न. १: के मृतकहरूको आदर गर्नु उचित हो? (g-NP९९ ३/८ पृ. १०-११)
न. २: हितोपदेश १३:१-२५
न. ३: एक भएर परमेश्वरको बगालको रेखदेख गर्न ( je-NP पृ. २६-७)
न. ४: जायरसको घर छाडेर फेरि नासरत जानुहुन्छ (gt-NP अध्याय ४८)
डिसे. १७ बाइबल पढाइ: हितोपदेश १४-१९
गीत न. ५२
न. १: के परमेश्वरको नाउँ उच्चारण गर्नु गलत हो? (g-NP९९ ४/८ पृ. २६-७)
न. २: हितोपदेश १६:१-२५
न. ३: स्वेच्छाकृत चन्दाहरूबाट पाएको आर्थिक सहयोग ( je-NP पृ. २८)
न. ४: गालीलमा अझै अर्को एउटा प्रचार भ्रमण (gt-NP अध्याय ४९)
डिसे. २४ बाइबल पढाइ: हितोपदेश २०-२५
गीत न. ९
न. १: साथीहरूबीच लेनदेन (g-NP९९ ५/८ पृ. १८-१९)
न. २: हितोपदेश २०:१-३०
न. ३: धार्मिकताका निम्ति सताइएका ( je-NP पृ. २९)
न. ४: सतावटको सामना गर्ने तैयारी (gt-NP अध्याय ५०)
डिसे. ३१ लिखित पुनरावृत्ति। बाइबल पढाइ: हितोपदेश २६-३१
गीत न. १८०