प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 मार्च पृ. २
  • मार्च १६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • मार्च १६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 मार्च पृ. २

मार्च १६ को हप्ताको तालिका

मार्च १६ मा सुरु हुने हप्ता

गीत ७ (५१)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ६२

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: उत्पत्ति ४३-४६

न. १: उत्पत्ति ४४:१-१७

न. २: पृथ्वीमा जीवित प्राणी कुन हदसम्म विनाश भए? (my-NP कथा १०)

न. ३: परमेश्‍वर को हुनुहुन्छ भनी तपाईंले जानेको उहाँ चाहनुहुन्छ (bh-NP पृ. १२ अनु. १४-पृ. १५ अनु. १७)

□ सेवा सभा:

गीत २२ (१३०)

१० मि: घोषणाहरू। विश्‍वासमा नभएका आफ्ना श्रीमान्‌लाई स्मरणार्थ उत्सवमा कसरी निम्तो दिन सकिन्छ, प्राचीन वा सेवकाई सेवक र तिनकी पत्नीलाई प्रदर्शन देखाउन लगाउनुहोस्‌।

१० मि: यहोवा आफ्नो नामबाटै चिनिनुभयो। मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ २७४, अनुच्छेद २-५ मा आधारित जोसिलो भाषण।

१५ मि: “कसैले नबताईकन म कसरी . . . ?” प्रश्‍न-उत्तर छलफल। अनुच्छेद ३ छलफल गर्दा हाम्रो राज्य सेवकाई, जनवरी २००८ को प्रश्‍न पेटी पुनरावलोकन गर्नुहोस्‌।

गीत ८ (५३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने