प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अप्रिल पृ. १
  • अप्रिल १३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • अप्रिल १३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 अप्रिल पृ. १

अप्रिल १३ को हप्ताको तालिका

अप्रिल १३ मा सुरु हुने हप्ता

गीत १६ (१४३)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ६७, ६८

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: प्रस्थान ११-१४

न. १: प्रस्थान १२:२१-३६

न. २: (my-NP कथा १४)

न. ३: परमेश्‍वरसित नजिक हुन सम्भव छ? (bh-NP पृ. १५ अनु. १८-पृ. १७ अनु. २३)

□ सेवा सभा:

गीत ९ (३७)

५ मि: घोषणाहरू।

१० मि: बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको विशेष दिनको प्रगतिबारे पुनरावलोकन गर्नुहोस्‌। एक-दुइटा स्थानीय अनुभव बताउनुहोस्‌।

१० मि: कौशलतासाथ साक्षी दिनुहोस्‌। हाम्रो राज्य सेवकाई, नोभेम्बर २००५, पृष्ठ १ मा भएको लेख “अवलोकन गरौं—चासो देखाऔं” र हाम्रो राज्य सेवकाई, डिसेम्बर २००५, पृष्ठ १ मा भएको लेख “घरधनीलाई बुझी प्रस्तुति ढालौं र चासो देखाऔं”-मा आधारित श्रोतासँग छलफल। सामान्यतया जनाइने आपत्ति घरधनीले उठाउँदा प्रकाशकले कसरी जवाफ दिन सक्छन्‌, प्रदर्शन देखाउन लगाउनुहोस्‌।

१० मि: “प्रचार गर्दा यहोवासित हाम्रो सम्बन्ध बलियो हुन्छ।” प्रश्‍न-उत्तर छलफल।

गीत ६ (४५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने