प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जून पृ. ३
  • जून २९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • जून २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 जून पृ. ३

जून २९ को हप्ताको तालिका

जून २९ मा सुरु हुने हप्ता

गीत ११ (८५)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ८१

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: लेवी १४-१६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

□ सेवा सभा:

गीत २६ (२१२)

५ मि: घोषणाहरू।

१० मि: राम्रो व्यक्‍तिगत रूप—किन महत्त्वपूर्ण छ? क्षमता उन्‍नति पुस्तिका, पृष्ठ ८८-९१ मा आधारित श्रोतासित छलफल।

१० मि: “सबैका निम्ति” मिल्नेगरि बाइबल विषयहरू छान्‍नुहोस्‌। (१ कोरि. ९:२२) श्रोतासित छलफल। यहाँ दिइएका प्रश्‍नहरू छलफल गर्दा श्रोताहरूले आफ्ना अनुभवहरू बताउन सक्छन्‌। विभिन्‍न उमेरका मानिस, महिला, पुरूष वा फरक-फरक धर्मका व्यक्‍तिलाई कस्ता विषयहरू सुहाउँदो पाउनुभयो? छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ २-७ मा भएका विषयहरू विभिन्‍न व्यक्‍तिलाई प्रभावकारी हुनेगरि हामी कसरी छान्‍न सक्छौं? हामीले तयार पारेको विषयभन्दा फरक विषयमा घरधनीले कुरा गर्न चाहेमा हामी कसरी विषय परिवर्तन गर्न तयार हुन सक्छौं?

१० मि: जुलाई र अगस्तमा प्रस्तुत गरिने प्रकाशन। प्रस्तुत गरिने प्रकाशन पुनरावलोकन गर्नुहोस्‌। तपाईंको इलाकामा प्रभावकारी हुन सक्ने दुई वा तीनवटा प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌।

गीत २२ (१३०)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने