जुलाई ६ को हप्ताको तालिका
जुलाई ६ मा सुरु हुने हप्ता
गीत १२ (११३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: लेवी १७-२०
न. १: लेवी १९:१-१८
न. २: येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह (bh-NP पृ. १९९-२०१)
न. ३: (my-NP कथा २४)
□ सेवा सभा:
गीत १ (१३)
५ मि: घोषणाहरू।
१० मि: स्थानीय आवश्यकता।
१० मि: दुई वा तीन जना प्राचीन अथवा सेवकाई सेवकको अन्तरवार्ता लिनुहोस्। प्राचीन अथवा सेवकाई सेवकको रूपमा असल काम गर्न केले प्रोत्साहन दियो? (१ तिमो. ३:१-९) अरूबाट कस्तो प्रोत्साहन र मदत पाए? कस्ता आशिष् अनुभव गरे?
१० मि: परमेश्वरको राज्यलाई पहिलो स्थानमा राख्न अरूलाई मदत गर्नुहोस्। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २८१ को उपशीर्षकमुनि दिइएको जानकारीमा आधारित भाषण।
गीत ४ (४३)