सेप्टेम्बर ७ को हप्ताको तालिका
सेप्टेम्बर ७ मा सुरु हुने हप्ता
गीत २३ (२००)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: गन्ती २२-२५
न. १: गन्ती २२:२०-३५
न. २: (my-NP कथा ३२)
न. ३: भविष्यमा पृथ्वीमा जीवन कस्तो हुनेछ? (bh-NP पृ. ३३ अनु. १५-पृ. ३६ अनु. २४)
□ सेवा सभा:
गीत २६ (२१२)
५ मि: घोषणाहरू।
५ मि: जुलाई २००९ को हाम्रो राज्य सेवकाई-मा भएको प्रश्नपेटी पुनरावलोकन गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
१० मि: योग्य व्यक्तिहरू खोज्ने उपयुक्त तरिकाहरू। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ४, अनुच्छेद ४-८ (अर्गनाइज्ड पुस्तक, पृ. ९५, अनु. ३-पृ. ९६, अनु. ४) सम्ममा आधारित श्रोतासित छलफल। फरक तरिकाले प्रचार गर्दा पाएका एक/दुईवटा चाखलाग्दा स्थानीय अनुभव बताउन वा पुनःअभिनय गरेर देखाउन लगाउनुहोस्।
गीत ४ (४३)