प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर पृ. २

सेप्टेम्बर २१ को हप्ताको तालिका

सेप्टेम्बर २१ मा सुरु हुने हप्ता

गीत २३ (२००)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ९८-९९

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: गन्ती ३०-३२

न. १: गन्ती ३२:१-१५

न. २: यहोवाले मन्‍न प्रबन्ध गर्नुभएको घटनाबाट हामी के सिक्न सक्छौं? (my-NP कथा ३४)

न. ३: येशूबारे सत्य कुरा थाह पाउनु किन महत्त्वपूर्ण छ? (bh-NP पृ. ३७ अनु. १-३)

□ सेवा सभा:

गीत १६ (१४३)

५ मि: घोषणाहरू।

१० मि: अक्टोबर महिनाको प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। पत्रिकाबारे छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌। स्थानीय इलाकामा कुन लेख अझ प्रभावकारी हुन सक्छ, श्रोतालाई सोध्नुहोस्‌। प्रभावकारी प्रस्तुति गर्न अनुभवी एक जना अग्रगामीको अन्तरवार्ता लिनुहोस्‌ र तिनलाई उक्‍त पत्रिकाबाट प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌।

१० मि: कसैले ‘मलाई चासो छैन’ भनेमा। छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ ८ मा आधारित श्रोतासित छलफल। एक जना प्रकाशकलाई पुस्तिकामा दिइएको एउटा वा दुइटा सुझावबाट प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌।

१० मि: “बाइबल चलाउन सिपालु हुनुहोस्‌।” प्रश्‍न-उत्तर छलफल।

गीत २५ (२०४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने