प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर २८ को हप्ताको तालिका

सेप्टेम्बर २८ मा सुरु हुने हप्ता

गीत २९ (२२२)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा १००-१०१

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: गन्ती ३३-३६

न. १: गन्ती ३३:१-२३

न. २: मोशाको व्यवस्थाद्वारा यहोवाले इस्राएलीहरूलाई के सिकाउनुभयो? (my-NP कथा ३५)

न. ३: सबै मानव सरकारभन्दा परमेश्‍वरको राज्य कुन-कुन तरिकामा श्रेष्ठ छ?

□ सेवा सभा:

गीत ८ (५३)

५ मि: घोषणाहरू।

१० मि: सिकाउन दृष्टान्तहरू प्रयोग गर्नुहोस्‌। सेप्टेम्बर १, २००२ को प्रहरीधरहरा, पृष्ठ २२-२४, अनुच्छेद १६-२१ को व्यावहारिक जानकारीमा आधारित भाषण।

२० मि: “योग्यहरूलाई खोज्नुहोस्‌।” प्रश्‍न-उत्तर छलफल। साक्षी दिने विभिन्‍न तरिका अपनाउने सन्दर्भमा राम्रो उदाहरण बसालेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌।

गीत ३ (३२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने