नोभेम्बर २ को हप्ताको तालिका
नोभेम्बर २ मा सुरु हुने हप्ता
गीत २० (९३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: व्यवस्था १४-१८
न. १: व्यवस्था १५:१-१५
न. २: परमेश्वरसँग डराउनुमा के समावेश छ?
न. ३: यहोवाको अख्तियारको आदर गर्नु किन महत्त्वपूर्ण छ? (my-NP कथा ३९)
□ सेवा सभा:
गीत ७ (५१)
५ मि: घोषणाहरू।
१५ मि: बाइबल अध्ययनहरू सुरु गर्दा। श्रोतासित छलफल। छानिएका प्रकाशकहरूलाई यस विशेष गतिविधिको लागि छुट्याइएको दिन बाइबल अध्ययन सुरु गर्दाको अनुभव सोध्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्ने अर्को दिनबारे घोषणा गर्नुहोस् र कसरी बाइबल अध्ययनको प्रस्ताव राख्ने एउटा वा दुइटा छोटो प्रदर्शन देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
गीत ८ (५३)