डिसेम्बर ३० को हप्ताको तालिका
डिसेम्बर ३० मा सुरु हुने हप्ता
गीत १२६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ २६-२८ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रकाश १५-२२ (१० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
१० मि: “तिनीहरूलाई ‘विश्वासमा अटल’ हुन मदत गर्नुहोस्।” भाषण। त्यसपछि जनवरी महिनाको पहिलो शनिबार अध्ययन सुरु गर्न पत्रिकाहरू कसरी चलाउन सकिन्छ, छोटो प्रदर्शन गर्न लगाउनुहोस्। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्।
१० मि: आफ्ना छोराछोरीलाई प्रकाशक बन्न मदत गर्नुहोस्। हाम्रो राज्य सेवकाई, नोभेम्बर २००६, पृष्ठ ९ को अनुच्छेद ५ देखि पृष्ठ १० को अनुच्छेद १ (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ ८२ अनुच्छेद १-२) मा आधारित भाषण। बप्तिस्मा अप्राप्त प्रकाशक छोरा वा छोरी भएका एक उदाहरणीय आमा वा बुबाको अन्तरवार्ता लिनुहोस्। ती आमा वा बुबाले बच्चालाई उन्नति गर्दै प्रकाशक बन्नको लागि योग्य हुन कसरी मदत गरे?
१० मि: हामी कहिल्यै एक्लो छैनौं। (२ राजा ६:१६) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ ४८, अनुच्छेद १-३ मा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ११९ र प्रार्थना