जून २९ को हप्ताको तालिका
जून २९ मा सुरु हुने हप्ता
गीत ९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २६, अनु. १-८, पृष्ठ २३४ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ राजा ३-६ (८ मि.)
ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘उहिले-उहिलेका दिनको स्मरण गर्नुहोस्।’—व्यव. ३२:७.
१५ मि: जुलाई महिनामा प्रस्तुत गरिने साहित्य। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रस्तुत गरिने साहित्यको विशेषता छोटकरीमा बताउनुहोस्। नयाँ प्रकाशकलाई साहित्य प्रस्तुत गर्न मदत गरिरहेको एउटा प्रदर्शन देखाउनुहोस्।
१५ मि: “परिचालक निकायको पत्र।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। विश्वव्यापी रिपोर्टको उल्लेखनीय पक्षबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्। सबैलाई वार्षिक पुस्तक पूरै पढिसिध्याउन प्रोत्साहन दिनुहोस्।
गीत १०८ र प्रार्थना