प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अक्टोबर पृ. ३
  • अक्टोबर २६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • अक्टोबर २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अक्टोबर पृ. ३

अक्टोबर २६ को हप्ताको तालिका

अक्टोबर २६ मा सुरु हुने हप्ता

गीत १५ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

ia अध्या. १, अनु. १-१३ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ इतिहास १२-१५ (८ मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: ‘जरा गाडेर बढ्‌दै र विश्‍वासमा अटल हुँदै जानुहोस्‌।’—कल. २:६, ७.

गीत १२०

१० मि: नोभेम्बर महिनामा प्रस्तुत गरिने साहित्य। छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। पर्चा र बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्न प्रोत्साहन दिनुहोस्‌। अप्रिल २०१४ को हाम्रो राज्य सेवा-मा भएको “नयाँ डिजाइनमा तयार पारिएका पर्चाहरू” भन्‍ने लेखबाट महत्त्वपूर्ण बुँदाहरू छोटकरीमा बताउनुहोस्‌। इलाकामा चलाउन सुहाउने किसिमको एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌।

२० मि: “परमेश्‍वरको वचनमा शक्‍ति छ भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ?” भाषण। छोटो परिचय दिएर jw.org मा भएको “यहोवाले सुधार्नुहुँदा हरेस नखानुहोस्‌” भन्‍ने बाइबलआधारित श्रव्य नाटक सुनाउनुहोस्‌। परमेश्‍वरको वचनमा मनन गर्दा जीवनमा लागू गर्न सकिने सिद्धान्तहरू पत्ता लगाउन कसरी मदत पुग्छ, बताउनुहोस्‌। अन्तमा jw.org मा भएको बाइबलआधारित श्रव्य नाटकबाट लाभ उठाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत ११३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने