प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मे पृ. ५
  • मे १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मे पृ. ५

मे १८-२४ को हप्ताको तालिका

उत्पत्ति ४०-४१

  • गीत ८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा युसुफलाई छुटकारा दिनुहुन्छ”: (१० मि.)

    • उत्प ४१:९-१३—फारोले युसुफले सपनाको अर्थ खोल्न सक्छन्‌ भनेर थाह पाए (w१५ २/१ पृ. १४ अनु. ४-५)

    • उत्प ४१:१६, २९-३२—यहोवाले युसुफलाई फारोको सपनाको अर्थ खुलाउनुभयो (w१५ २/१ पृ. १४-१५)

    • उत्प ४१:३८-४०—युसुफ मिश्रमा फारोपछि दोस्रो शासक बने (w१५ २/१ पृ. १५ अनु. ३)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ४१:१४—युसुफले फारोलाई भेट्‌नुअघि किन दाह्री खौरे? (w१५-E ११/१ पृ. ९ अनु. १-३)

    • उत्प ४१:३३—युसुफले फारोसित कुराकानी गरेको तरिकाबाट के देखिन्छ? (w०९ ११/१ पृ. ३१ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ४०:१-२३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: पतिपत्नीले यो पुनःभेटको लागि सँगै तयारी गरेका थिए भनेर कसरी देखिन्छ? यी भाइले कसरी शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पारे?

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ११)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १२८

  • युसुफजस्तै हुनुहोस्‌—कसैले नराम्रो व्यवहार गर्दा सहनुहोस्‌: (६ मि.) यहोवाको साथी बनौँ—कसैले नराम्रो व्यवहार गर्दा सहने भिडियो देखाउनुहोस्‌। त्यसपछि केटाकेटीलाई मञ्चमा बोलाएर यी प्रश्‍नहरू सोध्नुहोस्‌: मनिष र मनिषाले कस्तो अन्याय भोग्नुपऱ्‍यो? तपाईँको विचारमा तिनीहरूले युसुफको उदाहरणबाट के सिके?

  • स्थानीय आवश्‍यकता: (९ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २४ अनु. १६-२१

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १२४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने