१
थियोफिलसलाई सम्बोधन (१-४)
बप्तिस्मा गराउने युहन्नाको जन्मबारे गब्रिएलको भविष्यवाणी (५-२५)
येसुको जन्मबारे गब्रिएलको भविष्यवाणी (२६-३८)
मरियम इलिसिबालाई भेट्न जान्छिन् (३९-४५)
मरियम यहोवाको गुणगान गाउँछिन् (४६-५६)
युहन्नाको जन्म; तिनको नाम राखिन्छ (५७-६६)
जकरियाको भविष्यवाणी (६७-८०)
२
येसुको जन्म (१-७)
स्वर्गदूतहरू गोठालाहरूसामु देखा पर्छन् (८-२०)
खतना र चोख्याउने काम (२१-२४)
सिमियोन ख्रिष्टलाई देख्छन् (२५-३५)
हन्ना बालकबारे बताउँछिन् (३६-३८)
नासरत फर्कन्छन् (३९, ४०)
१२ वर्षका येसु मन्दिरमा (४१-५२)
३
युहन्ना सेवाको काम गर्न थाल्छन् (१, २)
युहन्ना बप्तिस्माबारे प्रचार गर्छन् (३-२०)
येसुको बप्तिस्मा (२१, २२)
येसु ख्रिष्टको वंशावली (२३-३८)
४
दियाबल येसुको परीक्षा गर्छ (१-१३)
येसु गालीलमा प्रचार गर्न थाल्नुहुन्छ (१४, १५)
येसुलाई नासरतमा स्वीकार गरिँदैन (१६-३०)
कफर्नहुमको सभाघरमा (३१-३७)
सिमोनकी सासूलाई र अरूलाई निको पारिन्छ (३८-४१)
भीडले येसुलाई एकान्त ठाउँमा भेट्टाउँछ (४२-४४)
५
चमत्कारपूर्ण तरिकामा माछा समातिन्छ; सुरुका चेलाहरू (१-११)
कुष्ठरोगीलाई निको पारिन्छ (१२-१६)
येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१७-२६)
येसु लेविलाई बोलाउनुहुन्छ (२७-३२)
उपवाससम्बन्धी प्रश्न (३३-३९)
६
येसु, “विश्रामदिनको प्रभु” (१-५)
हात सुकेको मानिसलाई निको पारिन्छ (६-११)
१२ जना प्रेषित (१२-१६)
येसु सिकाउनुहुन्छ र निको पार्नुहुन्छ (१७-१९)
आनन्दित र धिक्कार (२०-२६)
शत्रुहरूलाई प्रेम (२७-३६)
न्याय गर्न छोडिहाल (३७-४२)
फलबाटै चिनिन्छ (४३-४५)
बलियो गरी बनाइएको घर; जग नहाली बनाइएको घर (४६-४९)
७
सैनिक अफिसरको विश्वास (१-१०)
येसु नाइनमा विधवाको छोरालाई फेरि जीवित पार्नुहुन्छ (११-१७)
बप्तिस्मा गराउने युहन्नाको प्रशंसा (१८-३०)
अपश्चात्तापी पुस्तालाई धिक्कारिन्छ (३१-३५)
पापी स्त्रीलाई क्षमा दिइन्छ (३६-५०)
८
येसुसँगै यात्रा गर्ने स्त्रीहरू (१-३)
बिउ छर्ने मानिसको उदाहरण (४-८)
येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (९, १०)
बिउ छर्ने मानिसको उदाहरणको अर्थ (११-१५)
दियो बालेर छोपिँदैन (१६-१८)
येसुकी आमा र उहाँका भाइहरू (१९-२१)
येसु आँधीलाई शान्त पार्नुहुन्छ (२२-२५)
येसु प्रेतहरूलाई सुँगुरहरूभित्र पठाउनुहुन्छ (२६-३९)
याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन् (४०-५६)
९
येसु ती १२ जनालाई प्रचारसम्बन्धी निर्देशन दिनुहुन्छ (१-६)
येसुबारे सुनेर हेरोद अन्योलमा पर्छन् (७-९)
येसु ५ हजारलाई खुवाउनुहुन्छ (१०-१७)
येसु नै ख्रिष्ट हुनुहुन्छ भनी पत्रुस बताउँछन् (१८-२०)
येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२१, २२)
साँचो चेला को हो (२३-२७)
येसुको रूप परिवर्तन (२८-३६)
प्रेतले सताएको केटोलाई निको पारिन्छ (३७-४३क)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (४३ख-४५)
चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन् (४६-४८)
जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (४९, ५०)
एउटा सामरियाली गाउँ येसुलाई तिरस्कार गर्छ (५१-५६)
येसुको पछि लाग्न के गर्नुपर्छ (५७-६२)
१०
येसु ७० जना चेलालाई पठाउनुहुन्छ (१-१२)
अपश्चात्तापी सहरहरूलाई धिक्कार (१३-१६)
ती ७० जना फर्कन्छन् (१७-२०)
नम्रहरूलाई अनुग्रह देखाउनुभएकोमा येसु आफ्ना बुबाको प्रशंसा गर्नुहुन्छ (२१-२४)
दयालु सामरियालीको उदाहरण (२५-३७)
येसु मार्था र मरियमकहाँ जानुहुन्छ (३८-४२)
११
प्रार्थना कसरी गर्ने (१-१३)
पवित्र शक्तिले प्रेतहरूलाई धपाउँछ (१४-२३)
प्रेत फर्कन्छ (२४-२६)
साँचो आनन्द (२७, २८)
योनाको चिन्ह (२९-३२)
शरीरको बत्ती (३३-३६)
कपटी धर्मगुरुहरूलाई धिक्कार (३७-५४)
१२
फरिसीहरूको खमिर (१-३)
परमेश्वरसित डराओ, मानिसहरूसित होइन (४-७)
ख्रिष्टलाई स्वीकार गर्ने (८-१२)
मूर्ख धनी मानिसको उदाहरण (१३-२१)
चिन्ता गर्न छोडिहाल (२२-३४)
जागा रहनु (३५-४०)
विश्वासी र अविश्वासी भण्डारे (४१-४८)
शान्ति होइन, फूट (४९-५३)
भइरहेको कुरा हेरेर त्यसको अर्थ बुझ्नुपर्छ (५४-५६)
मिलाप गर्ने (५७-५९)
१३
पश्चात्ताप गर, नत्र नष्ट हुनेछौ (१-५)
फल नफलाउने अन्जिरको रूखको उदाहरण (६-९)
कुप्री स्त्रीलाई विश्रामदिनमा निको पारिन्छ (१०-१७)
रायोको दाना र खमिरको उदाहरण (१८-२१)
साँघुरो ढोकाबाट भित्र पस्न कोसिस गर्नुपर्छ (२२-३०)
‘त्यो फ्याउरो’ हेरोद (३१-३३)
येसु यरुसलेमको निम्ति विलाप गर्नुहुन्छ (३४, ३५)
१४
जलोदर भएको मानिसलाई विश्रामदिनमा निको पारिन्छ (१-६)
आफूलाई ठूलो ठान्ने पाहुना नबन (७-११)
साटो तिर्न नसक्नेहरूलाई निम्तो देऊ (१२-१४)
बहाना बनाउने निम्तालुहरूको उदाहरण (१५-२४)
चेला बन्न गर्नुपर्ने त्याग (२५-३३)
नुनिलोपन हराएको नुन (३४, ३५)
१५
हराएको भेडाको उदाहरण (१-७)
हराएको सिक्काको उदाहरण (८-१०)
हराएको छोराको उदाहरण (११-३२)
१६
बेइमान भण्डारेको उदाहरण (१-१३)
व्यवस्था र परमेश्वरको राज्य (१४-१८)
धनी मानिस र लाजरसको उदाहरण (१९-३१)
१७
ठेस पुऱ्याउने, क्षमा दिने र विश्वास गर्ने (१-६)
निकम्मा दास (७-१०)
१० जना कुष्ठरोगी निको पारिन्छन् (११-१९)
परमेश्वरको राज्य आउने (२०-३७)
१८
हार नमान्ने विधवाको उदाहरण (१-८)
फरिसी र कर उठाउने मानिस (९-१४)
येसु र साना केटाकेटी (१५-१७)
धनी मानिसको प्रश्न (१८-३०)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३१-३४)
अन्धो माग्नेले दृष्टि पाउँछ (३५-४३)
१९
येसु जक्कैकहाँ जानुहुन्छ (१-१०)
१० मीनाको उदाहरण (११-२७)
येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (२८-४०)
येसु यरुसलेमको निम्ति रुनुहुन्छ (४१-४४)
येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (४५-४८)
२०
येसुको अख्तियारमाथि प्रश्न उठाइन्छ (१-८)
हत्यारा मोहीहरूको उदाहरण (९-१९)
परमेश्वर र सिजर (२०-२६)
फेरि जीवित हुने विषयमा प्रश्न (२७-४०)
के ख्रिष्ट दाउदका छोरा हुन्? (४१-४४)
शास्त्रीहरूबारे चेतावनी (४५-४७)
२१
गरिब विधवाको दुई सिक्का (१-४)
पछि हुने कुराहरूको चिन्ह (५-३६)
युद्ध, ठूलठूला भूकम्प, महामारी, अनिकाल (१०, ११)
यरुसलेमलाई सैनिकहरूले घेर्ने (२०)
राष्ट्रहरूलाई दिइएको समय (२४)
मानिसको छोराको आगमन (२७)
अन्जिरको रूखको उदाहरण (२९-३३)
जागा रहो (३४-३६)
येसु मन्दिरमा सिकाउनुहुन्छ (३७, ३८)
२२
पुजारीहरू येसुलाई मार्न मतो गर्छन् (१-६)
अन्तिम निस्तार चाडको तयारी (७-१३)
प्रभुको साँझको भोजको स्थापना (१४-२०)
“मलाई धोका दिने मसँगै टेबुलमा छ” (२१-२३)
को ठूलो भन्नेबारे चर्को बहस (२४-२७)
येसु राज्य दिने करार गर्नुहुन्छ (२८-३०)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (३१-३४)
तयार रहनुपर्ने आवश्यकता; दुई वटा तरबार (३५-३८)
जैतुन डाँडामा येसुको प्रार्थना (३९-४६)
येसुलाई पक्रिइन्छ (४७-५३)
पत्रुस येसुलाई तिरस्कार गर्छन् (५४-६२)
येसुको गिल्ला गरिन्छ (६३-६५)
न्यायपरिषद्मा पुर्पक्ष (६६-७१)
२३
येसु पिलातस र हेरोदसामु (१-२५)
येसु र दुई जना अपराधीलाई खम्बामा टाँगिन्छ (२६-४३)
येसुको मृत्यु (४४-४९)
येसुको शव चिहानमा राखिन्छ (५०-५६)
२४
येसुलाई फेरि जीवित पारिन्छ (१-१२)
इम्माउस जाने बाटोमा (१३-३५)
येसु चेलाहरूकहाँ प्रकट हुनुहुन्छ (३६-४९)
येसु स्वर्ग जानुहुन्छ (५०-५३)