प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 डिसेम्बर पृ. ४
  • कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • कोरीको रूपमा मेरो जीवन—आनन्दमय र आध्यात्मिक तवरमा आशिषित्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • एक जना कुष्ठरोगीलाई अनुकम्पा
    सबैभन्दा महान्‌ पुरुष
  • करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • स्वस्थकर मनोरञ्जन कसरी छान्‍ने?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 डिसेम्बर पृ. ४

बाइबलमा पाइने अनमोल धन | लेवी १२-१३

कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्‌

१३:४, ५, ४५, ४६, ५२, ५७

कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थापछाडिको सिद्धान्तबाट यहोवासितको सम्बन्ध बलियो बनाइराख्नेबारे के सिक्न सक्छौँ?

  • यहोवाले पुजारीहरूलाई कुष्ठरोग तुरुन्तै पत्ता लगाउन सिकाउनुभयो। अहिले ख्रिष्टियन गोठालाहरू यहोवासितको सम्बन्ध बलियो बनाउन मदत चाहिएकाहरूलाई तुरुन्तै मदत दिन्छन्‌।—या ५:१४, १५

  • ढुसी नफैलियोस्‌ भनेर इस्राएलीहरूले ढुसी देखा परेको सबै समान नष्ट गर्नुपर्थ्यो। त्यसैगरि ख्रिष्टियनहरू आफूलाई पाप गर्न लगाउन सक्ने जुनसुकै कुरा छोड्‌न इच्छुक हुनुपर्छ, चाहे त्यो तिनीहरूको लागि अनमोल नै किन नहोस्‌। (मत्ति १८:८, ९) यसमा आनीबानी, सरसङ्‌गत वा मनोरञ्जनजस्ता कुराहरू पर्न सक्छन्‌

एक महिला दृढ भई अत्यधिक पिउने आफ्नो पुरानो जीवनशैली त्यागेर अघि बढ्‌दै छिन्‌।

कुनै ख्रिष्टियनले मनैदेखि यहोवाको मदत स्विकार्न इच्छुक भएको कुरा कसरी देखाउन सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने