प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ५
  • अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सेवा गर्न धेरै गाह्रो छैन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “यहोवा परमेश्‍वरले तिमीहरूबाट के माग गर्नुभएको छ?”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • बाइबल—काल्पनिक होइन, वास्तविक घटनाले भरिएको किताब
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ५

बाइबलमा पाइने अनमोल धन

अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू

केही इस्राएलीले मूर्तिपूजा गर्ने व्यक्‍तिहरूसित विवाह गरे (एज्रा ९:१, २; w०६ १/१ पृ. ३० अनु. १)

यहोवाले स्पष्टसित दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गरेनन्‌ (एज्रा ९:१०-१२)

अनाज्ञाकारी हुँदा तिनीहरू र तिनीहरूका परिवारले निकै पीडा भोग्नुपऱ्‍यो (एज्रा १०:१०, ११, ४४)

बेग्लै धर्म मान्‍ने पुरुषसित विवाह गरेकी साक्षी बहिनीको सानो बच्चा छ र तिनी अतीतका पलहरू सम्झिरहेकी छिन्‌, जब तिनी आध्यात्मिक तवरमा सक्रिय थिइन्‌। टेबुलमा चुरोटका ठुटाहरू छन्‌। रक्सीले मात्तिएका तिनको पति सोफामा सुतिरहेका छन्‌।

यहोवाका हरेक आज्ञा हाम्रै हितका लागि हुन्‌। (w०९-E १०/१ पृ. १० अनु. ६) आज्ञाकारी हुँदा अहिले दुःखद परिणामहरू भोग्नुपर्ने छैन र भविष्यमा अनगिन्ती आशिष्‌हरू पाउनेछौँ।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाप्रति आज्ञाकारी हुँदा म कसरी अनावश्‍यक पीडा भोग्नदेखि जोगिएको छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने