प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिम्रो दाइ हारुनको वैभव र शोभा बढाउन तिनको निम्ति पवित्र पोसाक बनाउनू।+

  • प्रस्थान २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “बुट्टा भर्ने कालिगडलाई न्यायको छातीपाता बनाउन लगाउनू।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको होस्‌।+

  • प्रस्थान ३९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ तिनीहरूले पवित्र ठाउँमा सेवा गर्नेहरूका लागि निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर+ राम्रा-राम्रा पोसाकहरू बुने। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले हारुनको निम्ति पवित्र पोसाक बनाए।+

  • प्रस्थान ३९:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+

  • लेवी ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने