प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्‍याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+

  • लेवी २६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ।

  • व्यवस्था ११:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर तिमीहरूले अधिकार गर्न जान लागेको यर्दनपारिको देशमा पहाडहरू अनि बेँसीहरू छन्‌।+ आकाशबाट परेको पानीले त्यहाँको जमिन भिजाउँछ।+ १२ यहोवा तिमीहरूका परमेश्‍वरले नै त्यस देशको रेखदेख गर्नुहुन्छ। वर्षको सुरुदेखि अन्तसम्म निरन्तर यहोवा परमेश्‍वरको नजर त्यस देशमा रहन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने