प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० तिमीले लेवीहरूलाई साक्षीपाटी*+ राखिएको वासस्थान,* त्यसका सबै सरसामान र त्यससित सम्बन्धित सबै काममाथि नियुक्‍त गर्नू।+ तिनीहरूले नै वासस्थान र त्यसका सरसामान बोकून्‌+ र त्यहाँ सेवा गरून्‌।+ अनि तिनीहरूले वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्‌।+

  • गन्ती ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्‌।+

  • गन्ती ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीले इस्राएलीहरूको माझबाट लेवीहरूलाई अलग गर्नू र ती लेवीहरू मेरा हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने